Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विहेको उपहार विद्यालयलाई सहयोग

प्रभातफेरी अनलाइन २२९६ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २९, आईतबार (१३ साल अघि)
विहेको उपहार विद्यालयलाई सहयोग

पनौती ÷ एक वेहुलीले आफनो विवाहको उपहार (गोडधुवा) मध्येको नगद विद्यालयलाई सहयोग गरेकी छिन् । पनौती ८ मल्पीको जानुका बञ्जाराले

बरावरको रकम स्थानीय भालेश्वर उच्च माविलाई हस्तान्तारण गरेकी हुन् । जानुका उक्त विद्यालयकी पुर्वविद्यार्थीसमेत हुन् । उनले माध्यमिक तहको शिक्षा त्यस विद्यालयबाट पुरा गरेकी थिइन् ।
आफु अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी लागेको जानुकाले बताइन् । “आफु पढेको विद्यालयलाई थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी छु । ” उनले भनिन् ।
बञ्जाराको धुलिखेल ७ भ्याण्डोल निवासी मणि थापासँग विवाह भएको हो  ।  मणिका बाबु पृथ्वी उक्त विद्यालयका पुर्व शिक्षक समेत हुन् । जानुकाका बाबु विश्वेश्वर हाल विद्यालयको सञ्चालक समिति सदस्य हुन् । पृथ्वी विश्वेश्वरका स्कुले गुरु समेत हुन् । उनीहरु राजनैतिक सहयात्री समेत हुन् । दुवै तत्कालिन नेकपा माओवादीमा सँगै काम गरेका थिए । थापा अहिले एकिकृत नेकपा माओवादीको धुलिखेल नगर कमिटीका अध्यक्ष हुन् भने वञ्जारा मातृका यादव नेतृत्वको नेकपा माओवादीमा सकृय छन् ।
सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीलाई हस्तान्तरण गरियो । अध्यक्ष केसीले विद्यालयलाई सहयोग गरेकोमा आभार प्रकट गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0