Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लेखा व्यवस्थापन तालिम–भालेश्वर ५७ बर्षमा प्रवेश–पुण्य माविले सम्मान गर्यो

प्रभातफेरी अनलाइन २२४९ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ ५, आईतबार (१३ साल अघि)
Post Thumbnail

पुण्य माविले सम्मान गर्यो
पनौती÷  पुण्य माध्यमिक विद्यालयले विद्यालयका पुर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधी र ११ जना दिवंगत संस्थापकहरुलाई सम्मान गरेको छ । ४५ औँ बाषिकोत्सव कार्यक्रममा पूर्व प्रधानाध्यापक प्रेमबहादुर प्रधान, गणेशभक्त कर्माचार्य लगायतलाई सम्मान गरिएको हो । जिल्ला शिक्षा कार्यालयका उप सचिव फटिक बहादुर के. सी. ले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा स्रोत व्यक्ति नानीवावु थापा, पूर्व मेयर सप्तकाजी वुद्धाचार्य, प्रधानाध्यापक रमेशचन्द्र कर्माचार्य, शिक्षक प्रताप ताम्राकार लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए । प्रत्येक कक्षामा प्रथम, दितिय र तृतिय हुने विद्यार्थिहरुलाई पुरस्कृत गरिनुका साथै १ सय ३० जना छात्र—छात्राहरुलाई पोशाक वितरण गरिएको थियो ।
भालेश्वर ५७ बर्षमा प्रवेश
पनौती÷ भालेश्वर उच्च माध्यमिक विद्यालयको ५७ औं बर्षमा प्रवेश गरेको छ । ५६ औँ बार्षिकोत्सवको अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।
पूर्व प्रधानाध्यापक रामचन्द्र के. सी., जनार्दन शर्मा, गोपालदास सैंजु, निलसुन्दर सैंजु तथा दाता समाजसेवी जनक के. सी., केशव थापा, गंगाकुमारी के. सीलाई सम्मान गरियो । आफ्नो विहेको गोड्धुवा विद्यालयलाई सहयोग गर्ने पूर्व विद्यार्थी जानुका बञ्जारा (थापा)लाई पनि कार्यक्रममा सम्मान गरियो । जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले उनीहरुलाई सम्मान गरेका थिए । विद्यालयमा विगत चार वर्षदेखी नियमित उपस्थित हुने सहायक प्र. अ. हरिप्रसाद तिमल्सिना, उत्कृष्ट सेवा गर्ने शिक्षक उत्तम थापा, सजनी थापा र कमल के. सी. लाई प्रशंसा—पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
जिशिअ  भट्टले जिल्लाका सरकारी विद्यालयहरु नमूना बन्न सफल भएको चर्चा गर्दै  पठनपाठनमा अझ गुणस्तर कायम गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा स्रोत व्यक्ति नानीवावु थापा, एमालेका जिल्ला उपाध्यक्ष रामहरी सुवेदी, मल्पी इन्टरनेशनल बोर्डिड स्कूलका व्यवस्थापक दिपकमान शेरचन,
प्रधानाध्यापक ओमप्रसाद थपलिया, सहायक प्रअ तिमल्सिना, शिक्षक उत्तम थापा, विद्यार्थीद्वय प्रज्वल अधिकारी र यमुना के. सी. लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।

 लेखा व्यवस्थापन तालिम धुलिखेल÷ जिल्ला विकास समिति काभ्रेले जिल्ला महिला संजाल र जिल्ला महिला समन्वय समितिका ३० जनालाई लेखा व्यवस्थापन तालिम दिएको छ । जिल्ला अडिटर एसोसिएसन (अडान) का अध्यक्ष शारदाप्रसाद शर्माले प्रशिक्षण दिएको तालिम संयोजक माया वादेले जानकारी दिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0