Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिबिसी कपको उपाधि आयोजकलाई

प्रभातफेरी अनलाइन १२७० पटक पढिएको प्रकाशित मिति: २०७० माघ ६, सोमबार (१२ साल अघि)
Post Thumbnail

बनेपा ÷ काभ्रे जिल्लाकै इतिहासमा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता बिबिसी कप २०७० को उपाधि आयोजक बनेपा ब्वाइज क्लब (बिबिसी) नीलोले जितेको छ ।
हिजो भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक बिबिसी नीलोले पनौती स्पोर्ट्स क्बललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको शुरुवाती मिनेटमै पनौतीको साजन प्रधानले गोल गर्दै १–० को अग्रता दिलाए पनि जितको सुनिश्चितता भने गर्न सकेनन् । पहिलो हाफमा अग्रता लिएको पनौती स्पोर्ट्स क्लबले बिबिसीलाई
दबाबमा राखेको थियो । दोस्रो हाफमा बिबिसी नीलोका जर्जप्रिन्स कार्कीले १ तथा संसारनन्द पलाञ्चोकेको १ गोलबाट निर्धारित समयमा बराबरी भएको थियो । अतिरिक्त समयमा जर्जप्रिन्स कार्कीले फ्रिकिक मार्फत गोल गरेपछि बिबिसीले उपाधि रक्षा गरेको हो ।
प्रतियोगिताको हाइस्कोरर तथा म्यान अफ द सिरिजको उपाधि बिबिसीका सरोज थापाले जितेका छन् । त्यस्तै, बेस्ट किपर बिबिसीका निखिल श्रेष्ठ, बेस्ट डिफेन्स सुरेश ढकाल (बिबिसी), बेस्ट टिम स्पोर्टिङ्ग चौकोट, म्यान अफ द म्याच जर्जप्रिन्स कार्की र उत्कृष्ट प्रशिक्षकको उपाधि बिबिसीका विक्रम प्रजापति र किशोर वरुण श्रेष्ठ भएका छन् ।
प्रतियोगिताको समापन कार्यक्रम अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कर्मछिरिङ्ग शेर्पाको प्रमुख आतिथ्यता र बनेपा ब्वाइज क्लबका अध्यक्ष महेशकुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । सोही अवसरमा बनेपाका स्थानियवासी एवं काभ्रे क्षेत्र नं. ३ का विजयी सभासद् कञ्चनचन्द्र वादेलाई प्रमुख अतिथि शेर्पा र क्लबका अध्यक्ष कर्माचार्यले संयुक्त रुपमा सम्मान गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल प्रमुख अतिथि शेर्पाले बल हस्तान्तरण गर्दै खेल शुरु गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0