Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिबिसी कपको उपाधि आयोजकलाई

प्रभातफेरी अनलाइन १००६ पटक पढिएको प्रकाशित मिति: २०७० माघ ६, सोमबार (९ साल अघि)
Post Thumbnail

बनेपा ÷ काभ्रे जिल्लाकै इतिहासमा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता बिबिसी कप २०७० को उपाधि आयोजक बनेपा ब्वाइज क्लब (बिबिसी) नीलोले जितेको छ ।
हिजो भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक बिबिसी नीलोले पनौती स्पोर्ट्स क्बललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको शुरुवाती मिनेटमै पनौतीको साजन प्रधानले गोल गर्दै १–० को अग्रता दिलाए पनि जितको सुनिश्चितता भने गर्न सकेनन् । पहिलो हाफमा अग्रता लिएको पनौती स्पोर्ट्स क्लबले बिबिसीलाई
दबाबमा राखेको थियो । दोस्रो हाफमा बिबिसी नीलोका जर्जप्रिन्स कार्कीले १ तथा संसारनन्द पलाञ्चोकेको १ गोलबाट निर्धारित समयमा बराबरी भएको थियो । अतिरिक्त समयमा जर्जप्रिन्स कार्कीले फ्रिकिक मार्फत गोल गरेपछि बिबिसीले उपाधि रक्षा गरेको हो ।
प्रतियोगिताको हाइस्कोरर तथा म्यान अफ द सिरिजको उपाधि बिबिसीका सरोज थापाले जितेका छन् । त्यस्तै, बेस्ट किपर बिबिसीका निखिल श्रेष्ठ, बेस्ट डिफेन्स सुरेश ढकाल (बिबिसी), बेस्ट टिम स्पोर्टिङ्ग चौकोट, म्यान अफ द म्याच जर्जप्रिन्स कार्की र उत्कृष्ट प्रशिक्षकको उपाधि बिबिसीका विक्रम प्रजापति र किशोर वरुण श्रेष्ठ भएका छन् ।
प्रतियोगिताको समापन कार्यक्रम अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कर्मछिरिङ्ग शेर्पाको प्रमुख आतिथ्यता र बनेपा ब्वाइज क्लबका अध्यक्ष महेशकुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । सोही अवसरमा बनेपाका स्थानियवासी एवं काभ्रे क्षेत्र नं. ३ का विजयी सभासद् कञ्चनचन्द्र वादेलाई प्रमुख अतिथि शेर्पा र क्लबका अध्यक्ष कर्माचार्यले संयुक्त रुपमा सम्मान गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल प्रमुख अतिथि शेर्पाले बल हस्तान्तरण गर्दै खेल शुरु गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

  • धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0