Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जोखिम न्यूनिकरणमा ध्यान दिइयोस्

प्रभातफेरी अनलाइन १३७५ पटक पढिएको प्रकाशित मिति: २०७० माघ ६, सोमबार (१२ साल अघि)
Post Thumbnail

काठमाडौं र भारतको देहरादून बीचको भुखण्ड भूकम्पिय दृष्टिकोणले बढी संवेदनशील मानिन्छ । समय समयमा महाभुकम्पहरु जाँदा विपद्का ठूला घटनाहरु भएको पाइएको छ र ऐतिहासिक प्रमाण एवं भौगर्भिक अध्ययनहरुले हिमाली क्षेत्रमा हजारौं वर्षदेखि महाभुकम्पहरु जाने गरेको देखाएको छ ।
भुकम्प जोखिम न्यूनिकरणमा महत्वपूर्ण मानिन्छ, जसको क्षेत्र र दरार विशेषमा हुने भुकम्पको पुनरावृत्ति समय एवं भुइँचालोको जानकारी हुन्छ । एक शताब्दी यता हिमाली क्षेत्रमा चारवटा महाभुकम्पहरु गएको तथ्यांक रहेको छ ।
सन् १८९७ मा भारतको सिलाङ्गमा ८.७, सन् १९०५ मा उत्तर पश्चिम हिमाल (काँगडा) ८.०, सन् १९३४ मा नेपालको हिमालय खण्डमा ८.३ र सन् १९५० मा उत्तर पश्चिम हिमाल (असम) मा ८.६ रेक्टर स्केलको भुकम्पहरु गएको पाइन्छ ।
हालसम्म २३ हजार भन्दा बढी मानिसहरुले अकालमा ज्यान गुमाइसकेका छन् भने ठूलो संख्यामा घरहरु भत्किई आर्थिक एवं वातावरणिय अवस्था तहसनहस भएको थियो ।
सन् २००५ मा ७.४ रेक्टरस्केलको पाकिस्तानमा गएको भुकम्पबाट पाकिस्तान र भारतमा गरी ७४ हजारका हाराहारीमा मानिसहरुको ज्यान गएको थियो भने सन् १२५५ यता करीब २१ वटा ठूला भुकम्पहरु गएका छन् । हिमाली क्षेत्रका ऐतिहासिक भुकम्पका केन्द्रबिन्दू, मान र त्यसको असरलाई विश्लेषण गर्दा उक्त क्षेत्रहरुमा भुकम्पिय जोखिम भएको तथ्य प्रमाणित हुन आउँछ ।
हिमालय क्षेत्रमा साना ठूला गरी दशभन्दा बढी साइज्मिक ग्याप क्षेत्रहरु पत्ता लागेका छन् भने यस्ता क्षेत्रहरुमा अवस्थित सक्रिय दरारहरुमा दुई प्लेटहरु बीचको अनवरत संघातबाट तनाव संचय भई कुनै पनि बेला ठूला भुकम्पहरु जानसक्ने र यही अवस्थामा नेपालमा महाभुकम्प जाने हो भने काठमाडौं र आसपासको क्षेत्रमा मात्र ८० हजार भन्दा बढी मानिसहरुको ज्यान जान सक्ने भुकम्पविद्हरुले बताउँदै आएका छन् ।
नेपालमा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले उल्लेखनिय कार्यहरु गरेपनि पूर्वतयारीतर्फ उन्मुख अध्ययन अनुसन्धानमा न्यूनलाई तीव्र पारिनुपर्छ र नेपाल जस्तो मुलुकमा जनचेतना प्रवाहको समानान्तरमा पूर्वतयारी गरी ऐतिहासिक भुकम्पहरुको अध्ययन प्रकोप जोखिम, नक्साङ्कनमा साइज्मिक इफेक्टको संयोजन गर्न सकेमा भुकम्पिय जोखिमको न्यूनिकरण गर्न सकिने थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0