Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक वर्षमा संविधान देऊ

प्रभातफेरी अनलाइन १६७९ पटक पढिएको प्रकाशित मिति: २०७० माघ १२, आईतबार (९ साल अघि)
Post Thumbnail

दोस्रो संविधान सभाको निर्वाचनसँगै दलहरुले आफूले जनतासामू कबुल गरेको संविधान निर्माण गर्नेभन्दा विभिन्न खाले सामानय तर्ककुतर्क राखि अलमल गरिँदा जनतामा निराशा पैदा हुँदै गएको  देखिन्छ ।
चुनावको लगत्तै एमाओवादीले आफूले हार स्विकार गर्नु कता हो कता चुनावमा धाँधली भएको प्रोपोगाण्डा मच्याउँदै संविधान सभा बैठकमै नजाने हुईंया मचायो । त्यस्तै, संसदको बैठक राष्ट्रपतिले कि प्रधानमन्त्रीले बोलाउने भनी दलहरु बीच ध्रुवीकरण हुँदा प्रधानमन्त्रीले बोलाउने निर्णय भएपछि चुनाव सकिएको ६४ दिनपछि मात्र बैठक बस्यो ।
अब अहिले दलहरु राष्ट्रपतिको चुनाव गर्ने कि नगर्ने भन्ने विवादमा रुमलिएका छन् । संविधान सभाको निर्वाचनमा दोस्रो ठूलो दलको रुपमा रहेको नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन हुनुपर्ने अडान राख्दै आएको छ । जब कि संविधान सभाको निर्वाचनमा जाँदा कुनै पनि दलको घोषणा पत्रमा राष्ट्रपति फेर्ने वा नफेर्ने विषयमा कोही पनि बोलेको पाइँदैन । केवल संविधान एक वर्षमा जनताको हातमा सुम्पने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अहिले आएर एमाले जस्तो पार्टीले लोकतान्त्रीक संविधान निर्माण गर्न जुट्नु पर्नेमा सत्ताको वार्गेनिङ्ग गर्दै राष्ट्रपति जस्ता पवित्र पदमा भागवण्डा गर्न खोज्नु कत्ति सम्मको सत्ता मोह हो त ? जुनकि नेपालको अन्तरिम संविधान २०६३ का धारा ३६ ‘ग’ का अनुसार राष्ट्रपतिको पदावधि संविधान सभाबाट संविधान सभा जारी नभएसम्मका लागि रहने र उपराष्ट्रपतिको पदावधि धारा ३६ ‘झ’ को व्यवस्था अनुसार नयाँ संविधान जारी भएपछि स्वतः सकिने प्रावधान रहेको बिहिबार सर्वाेच्च अदालतका न्यायधिश गिरिसचन्द्र लालको इजलासले फैसला गरिसकेको छ ।
जति कुरा लम्बयाउँदै गएपनि दलहरु मिलेर एक वर्षमा संविधान निर्माण गरि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न तर्फ लाग्नुपर्छ । अहिले यस विषयमा विवाद गर्नुपर्ने आवश्यकता नै छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0