Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गणतान्त्रिक नेतृत्व र नयाँ बाटो

प्रभातफेरी अनलाइन १२८१ पटक पढिएको प्रकाशित मिति: २०७० माघ २६, आईतबार (१२ साल अघि)
Post Thumbnail

मुलुकमा राजनीतिक, आर्थिक विडम्बना र विकृतिले निरन्तरता पाउँदा पदाधिकारीहरुको सुविधा विधेयकमा केन्द्रीत नीतिको उदय हुँदा विपन्नताले पिल्सिएका जनताप्रति संवेदनशीनता नै मौलाउँछ । २०७०÷०७१ को छ महिनामा विकास खर्च ८५ अर्बमध्ये ११ अर्ब ४६ करोड खर्च हुनुले वर्षको अन्तमा असारे रोपाइमा बजेट खर्चने पंचायति शैली गणतन्त्र आएपछि पनि जिवितै छ ।
सरकारबाट नीतिगत सुधार पर्खिनु बाहेक विकास कार्यक्रम संचालनमा जनता निर्वाचनमा जस्तै निर्णायक हुन नसक्दा मुलुकमा अर्थतन्त्रमा धमिरा लाग्नु र जनताको गरिखाने अवस्था नरहनुले जीवतस्तर र गरिबी मै गुज्रिनुपर्छ । सरकारले जनाए अनुसार दोस्रो संविधान सभा निर्वाचनको लागि मात्र सेना र प्रहरीलाई हतियार र मेशिनरी खरिद गर्न तीन अर्ब विनियोजन गरेको तथ्यांक छ । यसरी सेवा र प्रहरीलाई हतियार र उपकरणहरु खरिद गर्न विकास बजेट खर्चनुले मुलुक झन् ओरालोतिर लाग्दै जाने पक्का छ । तीनदिन हिँडेर नून किन्न आउँदा नून नपाइने, देशभरिका युवाहरुले राजधानीमा राहदानी बनाउन रातोदिन लामा लाग्नुपर्ने बाध्यताको सिकार कहिलेसम्म बन्ने हो ?
समुदायबाट निर्मित न्याय, प्रशासन, प्रहरी, सेना तथा अन्य शासकिय वृत्त र संस्थाबाट जनता सदैव उपेक्षित टहँदै आएका छन् । प्रत्येक क्षेत्र दूषित राजनीतिबाट हुनुनै समस्या हो, यसलाई कसरी सच्याउने हो भन्नेतिर राजनीतिक पार्टीहरुले ध्यान दिनु जरुरी छ । सरकारको सामाजिक संरचनागत नीतिको प्राथमिकता र सामेली लोकतन्त्रको अन्तरवस्तु केलाउँदा समावेशीकरण नारामा मात्र सिमित हुँदा सीमान्तकृत वर्गप्रति न्याय हुन सकेको छैन ।
गणतन्त्रको उदय पश्चात संघियतालाई सकार्ने प्रसंगतमा मुलुकको आर्थिक सामथ्र्य र संघीय इकाईमा परिवर्तन हुने भूखण्डको आर्थिक सम्भाव्यताबारे सोच्नुपर्छ । संघियताका नारा व्यवहारमा उतार्न संविधानसभाले सोचि कूल जनसंख्याको तीन प्रतिशत मात्र करदाता छन् । कर छल्ने र कर नतिर्ने भएकाले आयातमा निर्भर अर्थतन्त्रले राजश्य बृद्धिमा सघाएपनि संघियताको परिकल्पना गरेको समानता नभई असमानता र परनिर्भरतालाई नै बढावा दिन्छ ।
राजनीतिक नेतृत्व वर्गले राष्ट्रिय प्राथमिकता चयन गरि रित्तो राष्ट्रिय गौरवको आयोजनाको वेवारिसे नाराले मुलुकलाई कंगाल हुनतिर धकेल्छ, त्यसैले गणतान्त्रिक नेतृत्व र राजनीतिक व्यवहारमा मुलुकले नयाँ बाटो पहिल्याउन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0