Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दादाको गुरु श्रद्धा

प्रभातफेरी अनलाइन १९३० पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (१२ साल अघि)
दादाको गुरु श्रद्धा

ओम शान्ति,
दादा आफ्ना लौकिक गुरुप्रति ज्यादै श्रद्धा गर्नुहुन्थ्यो, गुरुको स्वागत, सतसंग र आतिथ्यको लागि हजारौं खर्च गर्नुहुन्थ्यो । गुरुको आज्ञाको परमात्माको आज्ञा मानेर अक्षरस पालना गर्नुहुन्थ्यो । यस विषयमा ब्रम्हकुमारी बृजइन्द्राजी जो वयान गर्नुहुन्थ्यो सो सुन्न पढ्न लायक छ ।
एक पटक गुरु आफ्ना दलबल सहित लिएर दादाकोमा आउनुभयो । दादाले श्रद्धापूर्वक आदरका साथ स्वागत गर्नुभयो । उहाँको गुरुभक्ति यस्तो थियो कि दादाले गुलाव जलको कयौं वाकस मगाउनुभयो । विहान बेलुका दुवै वखत गुरु वाथरुम जानुभन्दा पहिले उहाँ गुलाव जल छर्कनु हुन्थ्यो । दादा आफ्नै हातले गुलाव जल छर्कनु हुन्थ्यो । उहाँ एक बोतल गुलाव जल छर्केर आउनु हुन्थ्यो र अगरवत्ति जलाउनु हुन्थ्यो ।
दादा गुरुको आरामको पनि त्यति नै ख्याल राख्नु हुन्थ्यो । कहिँ गल्लीका कुकुरको भुकाईले गुरुको आराम तथा एकान्तमा विध्न नपुगोस् भनेर विशेष गरेर यस्को लागि एक पहरेदार नै खटाउनु भएको थियो । आँपको मौसम नभएकोले बजारमा एउटा दाना आँपको चार रुपैंया पर्दथ्यो तर पनि दादा गुरुको लागि आँप किनेर ल्याउनु हुन्थ्यो ।
दादा गुरुको हर आज्ञाको हर हालतमा पालना गर्नुहुन्थ्यो । एकदिनको कुरा हो दादाको नातिको न्वारानको पर्व परेको थियो । बेलुका बडाबडा साहु महाजनहरुको पार्टी थियो । अचानक गुरुको तार आयोकि “लेखराज तुरुन्त आऊ” दादाले जसोदा जी (दादाकी लौकक पत्नी) लाई भन्नुभयो तुरुन्त कपडा लिएर आउ र ड्राइभरलाई बोलाउ किनकी मलाई गुरुकोमा जानु छ । जसोदाजीले भन्नुभयो “यो बेलामा कसरी जान सक्नु हुन्छ” । दादाले भन्नुभयो “सुन गुरुले बेलाउनु भनेको कालले बोलाए समान हो ।” “काल आयो भने के हामी हाम्रो नातिको न्वारन छ भनेर रोक्न सक्छौं ।” दादा यति भनेर भित्र जानु भयो । अब हामि के गर्न सक्छौं । उसै वखत सवै पाहुनालाई फोन गरियो कि दादा विशेष कारणले वाहिर जानु प¥यो उहाँको गुरुले अपरझट बोलाउनु भयो भन्ने सन्देश पाहुनालाई दिइयो र उहाँ गुरुकोमा जानुभयो ।
दादा दानविर हुनुहुन्थ्यो,
दादा स्वभावबाटै दानि हुनुहुन्नथ्यो । उहाँको एकजना काका मुलचन्द्रजी हात्ती दाँतको ब्यापारमा प्रशिद्ध थिए । उहाँले पनि निस्काम दानीको रुपमा ख्याती कमाउनु भएको थियो । उहाँको जीवनकालमा नै दादा पनि काकाको गद्धीमा गएर बस्नु हुन्थ्यो र पिडितहरुलाई दान दिने गर्नुहुन्थ्यो । यो परोपकारी कार्यमा दादा पनि काकाको राम्रो सहयोगी हुनुहुन्थ्यो ।
दादाको भक्ति पराकाष्ठा,
दादा भक्ति पराकाष्ठमा पनि पक्का हुनुहुन्थ्यो । जुनसुकै कार्य गर्दा पनि उहाँको भक्तिको झलक स्पष्ट देखिन्थ्यो । दादाले आफ्नी छोरी र भतिजीको विवाहमा पनि उहाँले दाइजोको रुपमा हिरा ज्याहवरातका गहनाको वदला श्रीमद्भागवत गीता तथा सुन्दर चाँदिको मन्दिर सौगातको रुपमा दिनु भएको थियो । ताकी चेलीको विवाहित जीवनमा ईश्वरप्रति भक्ति भावना बनि रहोस् । विवाह महोत्सवमा पनि दादा गुरुलाई बोलाएर सत्संग चलाउनु हुन्थ्यो ।
क्रमश ….

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0