Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एघार गोलिया रक्तचन्दन बरामद जंकसन श्रेष्ठको सम्लग्नता रहेको खुलासा

प्रभातफेरी अनलाइन १७२६ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख ७, आईतबार (१२ साल अघि)
एघार गोलिया रक्तचन्दन बरामद जंकसन श्रेष्ठको सम्लग्नता रहेको खुलासा

धुलिखेल ÷ काठमाण्डौवाट वाह्रविसे तर्पm गईरहेको ना.२.ख.३३७७ नं. को यात्रुवाहक वसमा अवैध वन पैदावर रक्त चन्दनको गोलिया बरामद गरिएको छ ।
गत शुनिबार विहान १०ः३० वजेको समयमा पाँचखाल ६ स्थित प्रहरीचौकी पाँचखालको चेकप्वाईन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा सवारी साधन नरोकी भगाई लगेकोमा पिछा गर्दै ११ः०० वजेको समयमा भुम्लुटार गा.वि.स.वडा नं. ६ स्थित वनदेउ नजिक रोक्न खोज्दा पनि सवारी साधनका चालक र सहचालक भागी फरार भएका थिए ।
त्यसपछि शंका लागी उक्त नियन्त्रणमा लिएको गाडी चेकजाँच गर्दा गाडीको अन्तिम सिटमुनि फल्सवटम वनाई सो भित्र कालो, सेतो प्लाष्टिकले वेरी वाहिरवाट सेतोटेप लगाई लुकाई छिपाई राखी ल्याएको अवैध वन पैदावर रक्त चन्दनको गोलिया थान ११ (९८ के.जी.) पक्राउ गरी थप अनुसन्धान तथा कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
प्रहरी प्रमुख अरुणकुमार जिसीका अनुसार पक्राउ गरेको सावरीका गाडीधनी सिन्धुपाल्चोक निवासी हाल काठमाडौंमा रहेका जंकसन श्रेष्ठ रहेको र सवारी चालक भने अझै फरार रहेका छन् । सो ब्यक्ति बिगतमा खासा ब्यापार मा कह्लिएका तस्करि हरु मध्यको एक ब्यक्ति हुन भन्ने कुरा स्रोत का अनुसार खुल्न आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0