Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रहरीको जनचेतनामूलक स्कूल कार्यक्रम

प्रभातफेरी अनलाइन ५५४६ पटक पढिएको प्रकाशित मिति: २०७१ जेष्ठ ३०, शुक्रबार (९ साल अघि)
प्रहरीको जनचेतनामूलक स्कूल कार्यक्रम

निर्दिप के सी

धुलिखेल / ‘अपराधरहित समाजको श्रृजना, नागरिक र प्रहरीको चाहना’ मूल नारासहित जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकद्वारा “सुरक्षित तथा न्यायपूर्ण समाजको निर्माण यूवा विद्यार्थी र प्रहरीको सामुहिक आह्वान” अभियान संचालन गरिएको छ ।
यूनाईटेड स्टेट्स ईन्स्टीच्यूट अफ पिस, नेपालको सहयोगमा संचालित अभियानमा गत आइतबारदेखि काभ्रे जिल्लाका रहेका विभीन्न २० वटा सरकारी स्कुलहरुमा कक्षा ९ देखी १२ सम्म अध्ययनरत यूवा बिद्यार्थीहरुलाई लक्षित गरीे २ दिने आवशिय जनचेतनामूलक स्कूल कार्यक्रम गरेको छ ।
समाजमा देखीएका विकृती तथा विसंगतीलाई न्यूनिकरण गर्न तयार गरिएको प्रशिक्षण कार्यक्रममा प्रत्येक  स्कुलहरुवाट १ शिक्षक, १ छात्र तथा १ छात्राहरुको मनोनयन गरी जम्मा ५६ जना प्रशिक्षार्थीहरुलाई बाल अधिकार, लैङ्गिक हिंसा, लागूऔषध, मानव वेचविखन तथा ओसारपसार, साईवर अपराध, न्याय प्रणाली प्रत्रृmया लगायत विभीन्न समसामयिक विषयमा आन्तरिक तथा वाह्य (फिल्ड भिजिट) कक्षा संचालन गरी अध्यापन गराईएको थियो ।
जिल्ला स्थित चेतना तालिम केन्द्र, बनेपामा संचालित कार्यक्रम जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण वि.सी.को अध्यक्षतामा आईतवार जिल्ला स्थित विभिन्न सरकारी निकायका प्रमुखहरु, पत्रकार महासंघ, काभ्रेका अध्यक्ष महेश पौडेल, सहयोगी संस्था यू.एस.आई.पी नेपालका प्रमुख शोभाकर बुढाथोकी लगायत स्कुलका शिक्षक तथा विद्यार्थीहरु समेत ८० जनाको उपस्थितिमा समुदघाटन भएको कार्यक्रमको सोमबार प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा समापन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

  • धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0