Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर १३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेल उद्योग बाणिज्य संघमा कोजु

प्रभातफेरी अनलाइन ४४३१ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ७, शुक्रबार (७ साल अघि)
Post Thumbnail

धुलिखेल
धुलिखेल उद्योग बाणिज्य संघको अध्यक्षमा मन्जु कुमार कोजु निर्वाचित भएका छन । गत शनिवार संघको ८ औ अधिवेशनले कोजुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मतपरिणम अनुसार कोजुले ३६९ ल्याएका थिए भने उनका प्रत्यासी रगनाथ व्याञ्जुले १२ मत पाएका थिए । ३९ मत बदर भएको थियो ।
कोजुको प्यानलले सम्पूर्ण सदस्य समेत जितेको छ । सदस्यहरुमा राजिव प्रकाश खोजु, कोमल सुन्दर श्रेष्ठ, अन्नत कृष्ण श्रेष्ठ, समनकाजी चोच्छे, जगदिसकुमार श्रेष्ठ, टोमप्रसाद सापकोटा, महेश कुमार योगल, सजय तामाङ, अनिल चन्द्र धुजु श्रेष्ठ, बुद्धराम बेजु, सुवासकाजी माकाजु श्रेष्ठ, सञ्जय कोजु, महिला सदस्यमा विजय लक्ष्मी श्रेष्ठ र लक्ष्मी खनाल निर्वाचित भएका छन ।
संघको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव निर्वाचित सदस्यहरुबाट चयन गरिने विधानमा उल्लेख रहेको नव निर्वाचित अध्यक्ष कोजुले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

  • पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

  • Post Thumbnail

    चोरीको सामान सहित मानिस पक्राउ

  • Post Thumbnail

    धनतेरस (धन्वन्तरी) जयन्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०८० कार्तिक ०६ गते

    २०८० कार्तिक ०६ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    गोवर्धन पुजाको महत्व

    गोवर्धन पुजाको महत्व

    लक्ष्मीपूजाको महत्त्व

    लक्ष्मीपूजाको महत्त्व

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0