Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेमा बढ्यो चुनावी चहलपहल

प्रभातफेरी अनलाइन ५८३९ पटक पढिएको प्रकाशित मिति: २०७३ चैत्र २७, आईतबार (९ साल अघि)
काभ्रेमा बढ्यो चुनावी चहलपहल

उम्मेदवार छान्न सकस

बनेपा / स्थानिय चुनावको मिति नजिकिँदै जाँदा काभ्रेमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरु तल्लो तहदेखि जिल्ला स्तर सम्म भेटघाटमा सक्रिय छन् । भने आकाँक्षी उमेदवारहरु टिकट प्राप्त गर्न दौडधुप गर्न थालेका छन् ।
काभे्रका प्रमुख तीन दल नेपाली काँगे्रस, नेकपा एमाले र माओवादी केन्द्रले टिकटका लागि गाँउगाँउबाट सिफारिस मागेको भएपनि सबसम्वत एकाद वडा बाहेक सहमती हुन नसकेपछि दलहरुले उम्मेदार छनौट गर्न सकेका छैनन । बैशाख १६ गते मात्र उम्मेदारी दर्ता गर्न निर्वाचन आयोगले कार्यतालिका सवार्वजनीक गरेकाले तत्कालै उम्मदारी छान्नुपर्ने अवस्था नरहेको पार्टीहरुको भनाइ छ । नेपाली काँगे्रस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा सहित अन्य पार्टीहरु अहिले गाउँपालिका, नगरपालिकाका वडा भेला, गाउँ तथा नगर भेलामा सक्रिय रहेका छन् ।
नेपाली काग्रेसका अनुसार उसले सबैजसो वडा तथा नगरका वडा भेला सम्पन्न गरी प्रशिक्षण कार्यक्रम तर्फ लागेको छ । स्थानीय चुनावमा कार्याकर्ताहरुको राम्रो उत्साह पाएको बताउने नेपाली काग्रेसका नेताहरु इमन्दार नेतृत्व प्रदान गर्ने र काभ्रेका सबै नगर तथा गाउँपालिका जित्ने तयारीका साथ लागेको नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले बताए । हामीले प्रत्येक वडा वडामा क्रियाशिलहरुको भेला, उम्मेदार हुनेहरुको नामावली मागिरहेका छौ, गाँउ, नगर बाट सर्वसम्वत आए उनीहरुलाई नै दिने तर सर्वसम्वती नभएमा मात्र क्षेत्र र जिल्लाले उम्मेदारी छान्ने सभापति आचार्यले बताए ।
नेकपा एमाले पनि आफ्नो संगठन मजबुद बनाउन गाउँ गाउँ पुगेको छ । केन्द्रिय अध्यक्ष नै ल्याएर पार्टीको चुनावी अभियानमा होमिएको बताउने एमाले आफ्नै गुट मिलाउन नसक्दा उम्मेदार छनौट गर्न सकिरहेको छैनन । ओपी र नेपाल दुवै प्यानललाई मिलाएर मात्र टिकट दिनुपर्ने नत्र जुनसुकै परिणाम आउन सक्ने भन्दै नेपाल पक्षले धम्की दिन थालेपछि, ओली समुह हार्ने स्थानमा नेपाल समूहलाई दिने रणनीतिमा लागेको छ । तर नेपाल समूहले प्रभावका आधारमा उम्मेदारी दिनुपर्ने अडान राखेपछि ओली समुह हच्किएको छ ।
माओवादी केन्द्रले पनि वडा देखि नगर तथा गाउँ सम्म कार्यकर्ता भेलामा जुटेको जनाएको छ । माओवादी केन्द्र पर्ख र हेरको नीतिमा रहेको बुझिएको छ । एकदा गाँउपालिकजिल्लाका सबै स्थानीय तहहरुमा विजय प्राप्त गर्ने योजनामा सहित गाँउपालिका बाहेक अन्यत्र खासै प्रभाव नरहेको माओवादीले अन्य पार्टीहरु सँग साँठगाँठ गरेर भएपनि उम्मेदार उठाउने नीति लिएको एक नेताले बताए । हामी सबै गाँउ, नगरमा जित्ने गरि लागेका छौ, तरपनि कुनै कुनै स्थानमा उम्मेदारीमा साँठगाँठ हुन सक्छ, उनले भने ।
जिल्लामा ६ ओटा नगरपालिका तथा ७ ओटा गाउँपालिकाका लागि निर्वाचन हुने छ । कुल तेह्र तहका लागि हुने निर्वाचनका लागि १ सय ८९ मतदान तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । सबै स्थानिय निकायका एक सय पैतिस ओटा वडा रहेका छन् । निर्वाचन कार्यालयले मतदाता शिक्षा समेत दिन सुरु गरेको जनाएको छ । तीन सय ३० जनालाई मतदाता शिक्षा दिइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
अहिले वडा देखि गाउँपालिका तथा नगरपालिकाका लागि उमेदवारको चर्चा हुन थालको छ । राजनीतिक दलमा सक्रिय रहेका समाजसेवी भनी चिनिने देखि जागिरमा रहेकाहरु समेत उमेदवारीका लागि टिकट लिन आफु निकट दलका नेताहरु रिजाउन व्यस्त रहेका छन् । विपक्षीको घोषणा कुरेर बसेका दलहरुले उमेदवारको चर्चा गराए पनि औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । प्रविधिको विकास सँगै सामाजिक संजाललाई माध्ययम बनाएका राजनीतिक दलका नेता कार्यकर्ता फेसबुक मार्फत जनमत संकलन गरिरहेको पनि पाइन्छ ।
प्रतिनीधि विहिन बनेको स्थानिय तहको लामो समय पछि हुन लागेको निर्वाचनले स्थानिय स्तर सम्म पारदर्शी ढंगले विकास निमार्ण हुने आशा सहित निर्वाचनका लागि युवाहरु उत्साहित बनेका हुन । दलिय प्रतिनिधिका नाममा स्थानीय तहमा भएका विकास निमार्ण प्रति असन्तुष्टि व्यक्त भइरहेको थियो । स्थानीय निकायको निर्वाचन पछि विकास निमार्णले गति पाउने र थप सेवा सुविधासमेत उपयोग गर्न पाउने उत्साह सहित सबैतिर चुनावी रौनक बढेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0