Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजधानीमा साईबर सुरक्षा र अपराध सम्बन्धी तालिम सम्पन्न

प्रभातफेरी अनलाइन ७७२८ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (५ साल अघि)
राजधानीमा साईबर सुरक्षा र अपराध सम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ /हाल टोरन्टो क्यानडा निबासी एक सफल व्यसायी तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति सदैब सहयोगी हात बढाउने नेपाली सपुत अधिबक्ता ध्रुब भट्टराईको प्रयास र प्रायोजकमा ट्किड्स् (TKIDS) – नेपाल ले तनहुँ जिल्ला पैत्रिक थलो भई काठमाडौंमा विभिन्न पेशा ब्याबसाय गरि बस्ने ब्यक्तिहरु र तनहुँबासी डाक्टर, ईन्जिनियर, वकिल, पत्रकारहरुलाई लक्षित गरि साईबर अपराधबाट बच्न कसरि सचेत हुने एवं कम्प्युटर, ईन्टरनेट, इमेल, मोबाईल, वाईफाई र सामाजिक सञ्जाललाई सुरक्षित तरिकाले कसरि प्रयोग गर्ने “साईबर अपराध र सुरक्षा तालिम” बिषयमा दक्ष प्रशिक्षकहरुबाट एकदिने प्रयोगात्मक तालिम आज सम्पन्न भयो ।

कार्यक्रमलाई संयोजन गर्नको लागि अधिबक्ता प्रोफेसर यदुनाथ खनाल ज्युको सकृय सहभागिता रहेको थियो । नेपाल टेलिकमका प्रमुख आनन्दराज खनालको प्रमुख आतिथ्थेतोमा सम्पन्न सो कार्यक्रममा करिब ७० , ८० जना सहभागि थिए । सुरुवातमा बिभिन्न अतिथीहरुले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक ध्रुब भट्टराईको बारेमा अधिबक्ता यदुनाथ खनालले प्रकास पार्नु भएको थियो । संस्थामा आबद्द सदस्यहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने अधिबक्ता ध्रुब भट्टराईलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट फ्रोफेसर कुमार पुडासैनीले सहभागिहरुलाई करिब ६ घण्टा लामो प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने संयोजक मनिशा रानाभाट र समिर अर्यालद्वार कार्यक्रमलाई सुरुदेखि अन्तसम्म कार्यक्रम सफल बनाउनको लागि सकृय भएर लाग्नु भएको थियो । कार्यक्रमको अन्तमा सहभागिहरुले आफ्नो जिज्ञासा राखेका थिए र सबै सहभागिहरुलाई साईबर सेक्युरिटीको प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

Source ICT Frame (अप्रिल १५, २०१७)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0