Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आज प्रधानमन्त्री चुनिदै

प्रभातफेरी अनलाइन ८९६७ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
आज प्रधानमन्त्री चुनिदै

कांग्रेस सभापति देउवा चौथो पटक प्रधानमन्त्री बन्दै

नेपा ÷ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका पक्का भएका छन । बहुमत सांसदहरुको सहमतिमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका देउवालाई आज आइतवार हुने निर्वाचनमा चौथो पटक प्रधानमन्त्री बन्ने पक्का भएको नेपाली काँगे्रस केन्द्रिय कार्यालयले जनाएको छ ।

निर्वाचन समितिले दिएको समय अनुसार शनिबार बिहान ११ः३० मा संसद् भवन पुगेर देउवाले उम्मेदवारी दर्ता गरेका हुन् । देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने समर्थकहरुमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह छन् ।

 

प्रधानमन्त्री कहिले कहिले बने देउवा

  • पहिलो पटक २०५२ भदौ २७ गते करिव २ बर्ष शासन संचालन
  • दोस्रो पटक २०५८ सालमा करिव डेड बर्ष शासन संचालन
  • तेस्रो पटक २०६१ जेठ २९ करिव ८ महिना शासन संचालन
  • चौथो पटक २०७४ जेठ २१ गते हुने

 

प्रधानमन्त्री निर्वाचन कार्यक्रमअन्गर्गत शनिवार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तोकिएको थियो । संसद सचिवालयका अनुसार प्रधानमन्त्री चयनका लागि निर्वाचन भने आज आइतबार हुनेछ ।

शनिबार अपरान्ह ४ः३० बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने र २१ गते आइतबार बिहान ११ बजे उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र एकैसाथ निर्वाचन गर्ने कार्यक्रम छ । राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयनका लागि दिएको समय बुधबार नै सकिएपछि राष्ट्रपतिले संसदलाई पत्र पठाई बहुमतका आधारमा प्रधानमन्त्री निर्वािर्चत गर्न आह्वान गरेकी थिइन् ।

१४ बर्षपछि प्रधानमन्त्री

लामो समयदेखि राजनीतिको केन्द्र बिन्दुमा रहन नसकेका देउवा पुनः राजनीतिको केन्द्रविन्दुमा आइपुगेका छन । नेपाली काँगे्रसको १३ औं माहधिबेशनबाट पार्टी सभापति बनेका देउवा संसदिय दल जित्दै आज चौथो पटक प्रधानमन्त्री हुदै छन । २०६१ साल जेठ २९ गते प्रधामन्त्री बनेका देउवा १४ बर्षपछि प्रधानमन्त्री बन्न लागेका हुन । हरेक कुराको तत्काल निर्णय गर्न सक्ने देउवा अनुभवी प्रधानमन्त्रीको रुपमा चुनिदै छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0