Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्तर हृदयबाट आउने आफ्नोपनको भावना नै माया हो – सृजना

प्रभातफेरी अनलाइन ५८५३ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २५, आईतबार (८ साल अघि)
अन्तर हृदयबाट आउने आफ्नोपनको भावना नै माया हो – सृजना

भक्तपुर–४ कमलबिनायकमा पिता राम बहादुर तामाङ् र माता मासाङ् तामाङ्को कोखबाट जेठी सन्तानका रुपमा जन्मिएकी सृजना तामाङ् आफुलाई एक सफल मोडलको रुपमा परिचित गराउन लागिपरेकि छिन् ।मोडलको साथसाथै फिट्नेस ट्रेनरको रुपमा पनि कार्यरत रहेको छिन् । सामान्य परिवारमा हुर्किएकी सृजना गित संगीतलाई पनि उतिकै माया गर्छिन । जीवनलाई संघर्ष हो भन्छिन यिनी । म्युजिक भिडियोको सुटिंगमा ब्यस्त रहेकी सृजना हाल भक्तपुरमा रहिन्छिन । यिनै सृजनासंग सहकर्मी सुरज श्रेष्ठले गरिएको कुराकानीको :-

 

             ० सृजना तामाङ् ० मोडेल तथा फिट्नेस ट्रेनर 

 

० जीवन के हो ?
मेरो विचारमा जीवन एउटा संघर्ष हो, सुख र खुशीको लागि गरिने एस संघर्षमा कतै सुख त कतै दुख हुन्छ । यस्तै लाग्छ मेरो विचारमा जिबन भनेको ।

० आजकल के मा ब्यस्त हुनुहुन्छ ?
मोडलिंगको क्षेत्रमा आफ्नो राम्रो छाप बनाउन लागिपरिरहेको छु । साथै फिट्नेस ट्रेनर भएको कारणले त्यतौ तिर नै ब्यस्त रहन्छु । बढी जस्तो म मोडलिंग तिर नै व्यस्त हुन्छु ।

० फुर्सदको समयमा के गर्न रुचाउनुहुन्छ ?
मलाई गित सुन्न, उपन्यास, सायरी पढ्न धेरै मन पर्छ त्यसैले फुर्सदको समयलाई किताब, उपन्यास, सायरी पढ्ने, गित सुन्ने गर्छु ! प्राय आधुनिक र सेलो गित सुन्छु ।

० कति भयो मोडलिङको क्षेत्रमा लाग्नुभएको ?
मोडलिङको क्षेत्रमा लाग्ने बिचार सानै देखि भय पनि यो क्षेत्रमा लागेको ७,८ वर्ष भयो ।

० अहिले सम्म कति वटामा मोडलिङको गर्नु भयो ? पहिलो मोडलिङ कुन गीतमा गर्नु भयो ?
अहिले सम्म ११ वटामा मोडलिङ गरिसकेको छु र अझ गर्दै छु पहिलो मोडलिङ तामाङ् सेलोमा गरेको थिए जसको बोल थियो “ट्याटु खोपेर”

 

० मोडलिङ मात्र हो की अरु पनि गर्नु हुन्छ ?
म मोडलिङ संगसंगै फिट्नेस ट्रेनर पनि हो ।

० फिट्नेस ट्रेनर पनि हुनुहुन्छ, समय कसरि मिलाउनु हुन्छ ?
जहा इच्छा हुन्छ त्यहा इच्छा प्राप्तिको लागि उपाय पनि आउछ । अहिले सम्म समय मिलेको छ । अब मिल्दैन भन्न सक्दिन ।

० माया के हो ?
अन्तर हृदयबाट आउने आफ्नोपनको भावना नै माया हो । यस्तो भावना न त आफुले चाहेर नै श्रीजना हुन्छ न त चाहेर यसलाई हटाउन नै सकिन्छ । त्यहि हो माया मेरो विचारमा ।

० आजभोली मोडलिङको क्षेत्रमा पनि केहि बिकृति र विसंगतिका कुराहरु सुनिन्छ, यस विषयमा के भन्नुहुन्छ ?
हो तपाईले एकदम सहि विषय उठाउनुभयो। आजभोली तपाईले भन्नुभएको जस्तो मोडलिङको क्षेत्रमा केहि बिकृति र विसंगतिका कुराहरु सुन्न पाईन्छ । बिषेश गरि यसक्षेत्रमा छोटा छोटा लुगाकपडा लगाउने, अंग प्रदर्शनी गर्ने जस्ता अस्लिलपना बिकाश भइरहेको पाइन्छ ।

० मोडलिङमा आफुलाई चिनाउन कतिको गारो भयो ?
खासै गारो भाको जस्तो लागेन मलाई किनकी म आफु पनि एस क्षेत्रमा आफुलाई चिनाउन लागिपरेको छु, सिक्दै र अगी बढ्दै जादै छु । सफलता एउटा एस्तो स्थान हो जसलाई हासिल गर्न धेरै संघर्ष त अत्यन्तै आवश्यक छ । जुनसुकै बिषयमा उत्क्रिस्टता हासिल गर्न गारो हुन्छ ।
० यसक्षेत्रमा लाग्न प्रेरणा कसले दिनुभयो ?
मेरी मामु र मामा मेरो प्रेरणाको श्रोत हुनुहुन्छ ! उहाँहरुको प्रेरणा र मार्गदर्शनले नै आज म यो स्थानमा छु । धन्यबादी छु म उहाहरु प्रती ।

० अन्त्यमा के भन्न चानुहुन्छ ?
नेपाली गित संगीत तथा म्युजिक भिडियोलाई माया गरिदिनुभएकोमा म सारै खुशी छु र यस्तै माया पछि सम्म पनि रहन्छ भन्ने पूर्ण आशा तथा बिश्वास लिएको छु । छोटा लुगाकपडा र अंग प्रदर्शनीले मोडलिङ हुदैन भन्ने कुरा सबैले बुझ्नु जरुरि छ र हाम्रो समाजमा विकृति फैलाउने यस्तो कुरालाई निरुत्शाहित गर्न हामी सबै जुट्नुपर्छ भन्न चाहन्छु । अनि मैले खेलेको भिडियो हेरेर सुझाब दिन अनुरोध गर्दछु, र मेरो मनमा लागेको कुरा राख्न दिनुभएकोमा तपाई सुरज श्रेष्ठलाई धन्यवाद गर्न चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0