Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अपुरो अध्यन – सुनिता

प्रभातफेरी अनलाइन ७९५४ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र ३१, शनिबार (८ साल अघि)
अपुरो अध्यन – सुनिता

सुनिता पौडेल – धुलिखेल, काभ्रे

 

“कबिता”

आमा !ए!!आमा,
जिबनको पठशालामा बासेर
मैले कयौ
पुस्तकहरुको आधारहीन
अध्ययन गरे,
गहन शब्द हरु भेटाए ,
तर कुनै पुस्तकमा
लेखिएको थिएन,
कि,
देश जोगाउनु पर्छ,!
माया ममता
अनि,
शदभाब हुनु पर्छ,!

पृथ्वी समान आमाको
कसम खाएर,
नारिलाइ रुवाउने,
एउटा कालो
भिखारी पुरुषलाई
समाज बाट बहिस्कृत
गर्नु पर्छ भनेर,
मैले,यस्ता कुनै हरफहरु
भेटाउन सकिन आमा
जहाँ आफ्नै छोरिलाई
बलात्कार गर्ने बाउलाई मृत्युदणड हुनुपर्छ भनेर,???!!

मेरा यिनै काचा मस्तिष्कमा
गडेकाे छ एउटा जराे
जुन जराे
त्यो काशी सम्म पुग्ने
पिपलको भन्दा कम छैन,
त्यो दुर दराजमा पुग्ने वर को भन्दा कम छैन,,
हो आमा मैले अध्यन गरेको कुनै,
शास्त्रमा लेखिएको थिएन??
जहाँ आफ्नै श्रीमतीलाई,मट्टीतेल
खनाएर जलाउने ,श्रीमानलाई
पनि जिउदै जलाइनु पर्छ भनेर,,!?

एउटा अबोध नारिको मौनतालाइ
कमजोरीको श्रीङ्खाला नबनाइयोस यहाँ ?
सबार गरिरहदा यहाँ आफ्नो गन्तव्यमा,
चालिरहदा पाइला यहाँ आफ्ना लछ्यमा
हेयको नजरले हेर्ने
प्रेतेक मानवलाई,
सुचित गर्न ,लेखिएका हैनन यी लेखहरु,
अर्थ स्पस्ट छ,यहाँ
तर,
मैले यस्ता कुनै हरफहरु भेटाउन सकिन
आमा ,जहाँ
नातिनिको बलात्कृत शरीरलाई खोलामा
बगाउने ,
हजुरबाबुलाइ
मृत्युदणड हुनुपर्छ भनेर??

आमा अब मैले
मेरो आधूरो अध्यनलाई पूरा गर्न के गर्नु पर्छ,??
कुन पुस्तकमा पाउछ म ??
आफ्नै छोरी बलात्कार गर्ने बाउको सजाय??
आफ्नै नातिनी हत्याउने,हजुरबाउको दन्ड ??
अनि बिबाहमा सात फेरालागाएर ,ल्याएकी श्रीमतीलाई जलाउने अनैतिकताको,जेल????

#हो मैले यस्ता कुनै हरफ भेटाउन सकिन आमा #

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0