Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे काँग्रेसका हस्ती एमाले प्रवेश

प्रभातफेरी अनलाइन ६१८८ पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन २५, बुधबार (८ साल अघि)
काभ्रे काँग्रेसका हस्ती एमाले प्रवेश

काभ्रे– काभ्रेका चर्चित पत्रकार एवं नेपाली काँग्रेस काभ्रेका हस्ती बिष्णुप्रसाद चौलागाईं नेकपा एमालेमा प्रवेश गरेका छन् । चौलागाईंलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला यन्चार्ज ईश्वरी रिजाल र नेकपा एमाले काभ्रेका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय स्कुल विभागका सदस्य गोकुल बाँस्कोटाले एमालेमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले बाम एकताले काँग्रेसमा हलचल मच्चिएको बताए । रिजालले नेपाली काँग्रेसले विगतमा मुलुकको नेतृत्व गर्दाका क्षण जनताले अवलोकन गर्नुपर्ने बताए । धेरैपटक सरकार चलाएको काँग्रसबाट मुलुकको समृद्धि सम्भव नभएको बताउँदै अब मुलुक र जनताले काँग्रेसको विकल्प खोज्ने बताए । उनले पाँच वर्षको गबन्धनको शासन पछि जनताले काँग्रेसलाई कहिल्यै साथ नदिने अवस्था उत्पन्न हुने उनको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले काँग्रेस बाम गठबन्धनका विरुद्ध अनेक हल्ला फैलाउन लागि परेको बताउँदै नेपाली काँग्रेस अबको निर्वाचनपछि पाँच बर्ष सत्ता बाहिर हुने र बाँच वर्षपछि अदृष्य हुने स्थितिमा पुगेको बताउँदै हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । रिजालले बाम एकताको सहमतीले झस्किएको काँग्रेसले एकता नहुने दावी गरेपनि विगतमा माले र माक्र्सवादीबिचको एकता जसरी कुनै पनि दरार नरही एकीकरण हुने बताए ।

नेकपा एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद रामहरि सुवेदी, नेकपा एमाले काभ्रेका उपाध्यक्ष अशोक ब्याञ्जु, उपसचिव इन्द्र तामाङ, सचिवालय सदस्यहरू बसुन्धरा हुमागाईं, मुकुन्द गौतम, हरिशरण दाहाल, अमित लामा, नेता दिपक गौतम, कुमार तिमल्सिना, राकेश लामा लगायतको सहभागिता रहेको थियो ।

  • काभ्रे काँग्रेसका हस्ती एमाले प्रवेश
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0