Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा युवाले नचाए कलाकारलाई

प्रभातफेरी अनलाइन ४८१९ पटक पढिएको प्रकाशित मिति: २०७४ कार्तिक ७, मंगलबार (८ साल अघि)
Post Thumbnail

पाँचखाल÷शुभ दिपावलीको अवसरमा तिनपिप्ले युवा क्लबले बृहत साँस्कृतिक, तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नि—बर्तमान सांमसद विदुर सापकोटाले नेपाल र नेपालीको हितको लागि कम्युनिष्ट गठबन्धन भएको वताउनु भएको थियो । उहाँले थप्नुभयो धेरै प्रयासपछि भएको कम्यूनिष्ट गठबन्धनको कारण आगामि निर्वाचनमा बहुमत हासिल गर्ने प्रमुख अतिथि सापकोटाको तर्क थियो । विगतमा एमालेको वहुमतको सरकार नभएपनि पाँचखाल र आसपासको क्षेत्रमा धेरै बिकास निर्माणको कार्यमा आफुले साथ सहयोग गरेको बताउंदै आगामि दिनमा समेत जनताको हितको खातिर निरन्तर लागि रहने बताउनु भएको थियो । तिनपिप्ले युवा क्लवले राम्रो कार्य गरेकोले आफुले विगतबाटै युवाहरुलाई साथ सहयोग गरेको वताउदै निरन्तर राम्रो कार्य गर्नेलाई सघाई रहने प्रमुख अतिथि सापकोटाको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि सापकोटाले बृद्ध÷बृद्धाहरुको संरक्षण गर्ने कार्य एमालेको भएको वताउनु भएको थियो । उहाँले थप्नुभयो एमालेकै पहलमा बृद्ध भत्ताको व्यवस्था गरेको वताउंदै नेकपा एमालेलाई ५ बर्ष सत्ता चलाउन दिएमा मुलुकमा आमुल परिवर्तन गर्ने बताउनु भएको थियो ।
युवा क्लबका अध्यक्ष सरोज धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका उपाध्यक्ष मञ्जु गौतम, सल्लाहकार कल्याण ढुंगाना, प्रविण श्रेष्ठ, प्रहरी चौकी पाँचखालका प्रमुख, कलाकार वविता बानियाँ, हरि कर्माचार्य,भोजराज काफ्ले, लगाएतको उपस्थिति रहेको थियो । क्लबका सदस्य दिपक श्रेष्ठले स्वागत मन्तव्य राखी सुरु भएको उक्त कार्यक्रमको संञ्चालन क्लबका सल्लाहकार भोजराज पन्तले गर्नु भएको थियो । तिनपिप्ले युवाक्लवको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमबाट हिन्दुहरुको संस्कृतिको संम्रक्षणको साथै भरपुर्ण मनोरञ्जन प्रदान गरेको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0