Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदेशको राजधानी धुलिखेलमा बनाउंछौं : आचार्य

प्रभातफेरी अनलाइन ५६१५ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
प्रदेशको राजधानी धुलिखेलमा बनाउंछौं : आचार्य

धुलिखेल- काभे्र क्षेत्र नं २ बाट प्रतीनिधिसभामा नेपाली कांगे्रस तर्फका उम्मेदवार मधुप्रसाद आचार्यले प्रदेश नं तीनको राजधानी काभे्रको धुलिखेलमा वनाउने बताउनु भयो ।
शनिवार धुलिखेल नगर समितिको आयोजनामा भएको चुनाविसभामा सम्बोधन गर्दै आचार्यले थप्नुभयो काभे्रको सदरमुकाम रहेको धुलिखेलको विकल्पमा प्रदेशको राजधानि हुनै नसक्ने ठोकुवा गर्नु भयो ।
धेरैले राजधानि काभे्रमा बनाउने मन्तव्य दिई रंहदा जिल्ला वासिलाई स्थानको बिषयमा कौतुहल भएको हुन सक्ने भन्दै आचार्यले भन्नुभयो प्राबिधिक कारणले स्थानको बारेमा नखोलेपनि जिल्लाको सदरमुकाम रहेको स्थानलाई छोडेर अन्यत्र राजधानि बनाउनै नसक्ने बताउनु भएको थियो । राजधानिको लागि धेरै कुरा आवस्यक पर्छ ति सवै प्रकारको आवस्यकता पुरा गर्ने क्षमता धुलिखेलसंग रहेकोले पनि राजधानिको लागि धुलिखेलनै उपयुक्त भएको उहाँको तर्क थियो ।
राजधानिको लागि आवस्यक पुर्वाधार लगाएतको अन्य आवस्यक बिषयहरु धुलिखेलले उपलब्ध गराउन नसकेमा विकल्पको रुपमा वनेपा नगरपालिका हुन सक्ने उहाँको तर्क थियो । बनेपाले पनि आवस्यक पुर्वाधार लगायतको व्यवस्थामिलाउन नसके पाँचखाल नगरपालिका वा नमोबुद्ध नगरपालिकामा राजधानी बनाउन पहल गर्ने बताउनु भएको थियो । हामीले राजधानी धुलिखेलमा बनाउनु पर्छ भनिरहंदा एकथरिलाई पेट पोेको हुन सक्छ तर कसैलाई पेट पोल्छरे भन्दैमा वास्तविक कुरा बताउन पछि नपर्ने आचार्यको तर्क थियो ।
धुलिखेलमा राजधानि बनाउने बिषयमा कुरा गरी रहंदा आफ्नै राजनैतिक सहयात्रीहरुलाई १०४ ज्वरो आएको महसुस गरेको छु । वास्तबिक कार्य गर्न खोज्दा उनीहरुलाई ज्वरो आएको देख्दा विचराहरुलाई सहानु भुति दिन मन लाग्ने उहाँको तर्क थियो । कार्यक्रममा आचार्यले नेपाल र नेपालिको हितको लागि कार्य गर्नेमा नेपालि काागे्रस बाहेक अरु कुनै दल नभएको नेपाली जनताले बुझिसकेकोले प्रतीनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बहुमत हासिल गर्नेमा कुनै शंङ्का नरहेको उहाँको भनाई थियो ।

  • प्रदेशको राजधानी धुलिखेलमा बनाउंछौं : आचार्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0