Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साम्यबाद होईन विकासबादको लागि कांगे्रस : महेश

प्रभातफेरी अनलाइन ९०२० पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
साम्यबाद होईन विकासबादको लागि कांगे्रस : महेश

पाँचखाल- पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले मुलुकमा साम्यवाद होईन जनताको चाहाना अनुसारको विकासबादको साथमा अगाडि बढ्नु पर्ने बताउनु भएको छ । २१ औं शताब्दिको जनताको चाहना विकास वाद भएकोले नेपाली कांगे्रस विकासबादको लागि अगाडि बढेको बताउनु भयो ।
नेपाली कांगे्रसको चुनावी अभियानको क्रममा भएको कोणसभालाई सम्बोधन गर्दै मेयर खरेलले थप्नुभयो आगामी दिनमा नेपाली कांगे्रसबाहेकका अन्य दलमा कार्यकर्ता हुदैनन्, उनीहरुको कार्यकर्ताको चाहना विकासबाद भएकोले सवै नेपाली कांगे्रसमा आईसकेको वताउनु भयो । नेपाली जनताको चाहना कांगे्रसले मात्र पुर्ण गर्न सक्ने भएकोले मंसिर २१ पछि मुलुक कांगे्रसमय हुने ठोकुवा गर्नु भयो ।
आफु नेपाली कांगे्रसको ट्यागबाट पाँचखाल नगरको मेयरमा विजय भएपछि पाँचखालको हितको लागि कार्य गर्दे आएको बताउंदै पहिलो प्राथमिकता मानव स्वास्थ्य रहेकोले प्रदुषण मुक्त पाँचखाल अभियानको क्रममा पाँचखालमा रहेको इट्टाभट्टा बन्द गर्ने नीति लिएको बताउनु भयो । अन्य पार्टीले नेपाली कांगे्रसमा लामबद्ध हुनेहरुलाई पैसाको बिकाउको भरमा भएको झुटको खेति गरेको बताउंदै त्यस्तो झुटको खेति धेरै दिन नचल्ने वताउनु भयो । निर्वाचनमा आत्मा दान गर्नु पर्ने भएकोले त्यस्तो महत्वपुर्ण दानकोलागि विगत बर्तमान र भस्यिलाई मध्य नजर राख्दै सोचेर दान गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा नेपाली काँगे्रसका नवप्रवेसि हरी दुलालले कम्युनिष्टको काम भनेको जनतालाई ढाँट्ने मात्र भएको बताउनु भयो । भाषण मात्र गर्ने तर कार्य कुनै नगर्ने भएकोले काम गर्ने पार्टी नेपाली काँगे्रसमा प्रवेश गरेको बताउनु भयो । पाँचखाल नगरमा रहेको कर्णालिको विकासको लागि नेपाली कांगे्रस बाहेकका दलले नसक्ने ठोकुवा गर्दै नगरमा आउने वजेट विनियोजनमा त्यस्ता स्थानलाई प्राथमिकता दिने बताउनु भयो । आफुले कांगे्रसमा प्रवेश गर्नु अगाडि राजनैतिक हैसियतकोलागि वार्ता गरेको बिषयलाई पैसाको लागि वार्ता गरेको भन्ने हल्ला चलाउनेलाई धिक्कारदै आफु नेपाली कांगे्रसमा पैसाको लागि नभई जनताको हितको लागि बिकास निर्माणको कार्यको गर्न प्रवेश गरेको बताउनु भयो ।

  • साम्यबाद होईन विकासबादको लागि कांगे्रस : महेश
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0