Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काँगे्रसले जितेपछि भ्रष्टाचार मौलाउँछ : बास्कोटा

प्रभातफेरी अनलाइन ५०६७ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
काँगे्रसले जितेपछि भ्रष्टाचार मौलाउँछ : बास्कोटा

बनेपा- बाम गठबन्धनको तर्फबाट काभे्र २ मा प्रतिनीधिसभाको उम्मेदवारी दिनु भएका गोकुल बास्कोटाले नेपाली कांगे्रसको राजनीतिक आयु सकिएको बताउनु भयो । शनिबार बनेपा नगररपालिका ३ नालामा भएको सभालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बास्कोटाले थप्नुभयो नेपाली कांगे्रसले पटक पटक गरी २२ बर्ष सम्म सरकार चलाउंदा जनताको चाहना अनुसारको कार्य गर्नुको बदला मुलुकमा भएको सम्पुर्ण उद्योहरु झ्वाम पारेर लाखौं खाल युवाहरुलाई बेरोजगारी पारेको बताउनु भयो । मुलुकमा भएको छाला जुत्ता कारखाना, हेटौंडा कपडा उद्योग लगाएतका १८ ठुला उद्योगहरुमा कांगे्रसी सरकारले गिद्धे नजर लगाउंदै सखाप पारेपछि आज लाखौं नेपाली युवाहरु खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको बताउनु भयो । मुलुकमा हाल दुई ठुला उद्योगहरु मात्र बाँकि छ, अव पनि कांगे्रसले सरकार बनाएमा बाँकि बचेको उद्योगपनि बेचेर खान्छन बास्कोटाको भनाई थियो ।
विगतको निर्वाचनमा बापन्थिहरु बिच कटाक्ष भई बर्ग सत्रुको कारण निर्वाचन हारेको वताउंदै मंसिर २१ मा हुने निर्वाचनको लागि नेपाली जनताको चाहना अनुसार बाम गठबन्धन एक भएर अगाडि बढेकोले अव कांगे्रसको पालो सकिएको ठोकुवा गर्नुभयो । लामो समयसम्म कांगे्रसले गरेको कार्य प्रति नेपाली जनता वाक्क भएकोले वाम गठबन्धनको सरकार जनताले चाहेकोले जनताको चाहना अनुसारको कार्य गर्न वाम गठबन्धन अगाडि बढेको बताउनु भयो ।
नेपाली कांगे्रस धेरै पुरानो (थोत्रो) भएकोले नयाँ ढंगको बिकास गर्न नसक्ने ठोकुवा गर्दै नयाँ विकासको कार्यको लागि कम्युनिष्टको सरकार आवस्यक हुने वास्कोटाको तर्क थियो । मुलुकको अवस्थालाई मध्यनजर राख्दै कागे्रसि युवाहरुले पनि बाम गठबन्धनलाई साथ दिन अनुरोध गर्दै नेपाली जनताले लामो समय पछि स्वाद फेर्ने वताउनु भयो । नेपाली कांगेसले समाजवादलाई विर्सिएर गाउंमा भोट माग्न जाँदा खसि डोहो¥याएर हिड्दापनि भोज खाईदिने मानिस समेत नहुदा समस्या आएको बताउनु भयो ।
काभे्रको कोशिदेखामा चुनावि सभा गर्ने तयारीका साथ दुइओटा खसि लिएर गएका कागे्रसका नेताहरुले काटेको एउटा खसि खाने समेत कार्यकर्ता नहुदा उनीहरुमा ठुलो खैला बैला मच्चिएको वास्कोटाको भनाई थियो । एउटा खसिको मासु समेत खाई नसकेपछि बचेको मासु सुकुटी बनाउनु परेको बताउनु भयो । हरेक कुराको आयु हुन्छ यतिखेर कांगे्रसको आयु सकिएको छ यस्तो आयु सकिएको बेलामा कांगे्रको चुरीफुरी बेकार भएको उहाँको तर्क छ ।

  • काँगे्रसले जितेपछि भ्रष्टाचार मौलाउँछ : बास्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0