Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजमार्गमा ट्रिपरबाट पानी तुरुरु

प्रभातफेरी अनलाइन ६४७६ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
Post Thumbnail

धुलिखेल-काभे्रमा रहेको दुई राजमार्गमा टिपर आतंङ्क मात्र नभई मालवाहक ट्रिपरले पनी चुहाउंदै सडकमा निर्माण सामागृ ढुवानी गर्दा सडकको अवस्था नाजुक बन्दै गएको छ ।
ट्रिपरकै कारण विपि राजमार्ग, अरनिको साथै अन्य शाखा राजमार्ग, कृषि सडक र ग्रामिण सडक समेत ध्वस्त भैसकेको छ । सडक ध्वस्त हुनाको साथै कच्चा र सवारी चालक अनुमति पत्र नभएका सवारी चालक र राजमार्गमै सहचालकलाई सिकाउने साथै सवारी सञ्चालनको वारेमा पुर्ण ज्ञान नहुदा समस्या आएको हो ।
सडकमा तिब्र गतीमा सवारी हाक्ने कार्यले गर्दा र कम दक्षता भएका चालकको कारण दिनपर दिन दुर्घटना बढ्दो अवस्थामा रहेको छ । सम्बन्धित निकायको कम चासोका कारण ट्रिपर आतंङ्क मच्चिदै गएको छ । नियमित चेक जाँच नगर्दा दुर्घटना बढ्दो छ ।
लामो समय पछि अधुरो निर्माण कार्य भएको अरनिको राजमार्ग खण्डको ३१ किलो देखि ४० किलोमिटर (तिनपिप्ल) सम्म हालै मात्र कालो पत्रे गरेको अवस्था छ । भर्खर कालो पत्रे सकेको उक्त सडकमा पानी तुरुरु चुहाउंदै ट्रिपर संञ्चालन हुदा उक्त कालो पत्रे कति दिन टिक्ला स्थानियहरु चिन्तित रहेका छन् ।
स्थानियहरुका अनुसार लामो समयको पर्खाई पछि बल्ल निर्माण भएको राजमार्ग ट्रिपरको कारण छिटै ध्वस्त हुने भयो । सम्बन्धित निकाय ट्रिपर व्यवसाईहरुको ईसारामा चल्ने र उनीहरुको गल्तीलाई आम माफि दिने कार्यले गर्दा थप समस्या बढेको हो । राजमार्गमा नियमित ढंगबाट चेक जाँच हुदैन यदि आक्कल झुक्कल भैहालेमा ट्रिपरलाई कुनै सजेसन समेत नदिदा समस्या बढ्दै गएको स्थानियहरुको भनाई रहेको छ ।

  • राजमार्गमा ट्रिपरबाट पानी तुरुरु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0