Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मतदाता शिक्षा प्रभावकारी नहुदा समस्या

प्रभातफेरी अनलाइन ४५९७ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
Post Thumbnail

बनेपा- प्रतिनीधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आईतबार ३२ जिल्लामा सम्पन्न भयो । २१ गते दोस्रो चरणको निर्वाचन हुदैछ, पहिलो चरणको निर्वाचनमा सहभागि मतदाताहरुले मत हाल्ने तरीका राम्रोसंग थाहा नहुदा अलमलमा परेको धेरै दृश्यहरु देखिन्थे । मतदाताहरुलाई शिक्षाको अभावको कारण धेरै मत बदर हुने प्रवल संम्भावना रहेको छ ।
निर्वाचन कार्यालयले मतदाता शिक्षाको लागि ठुलो परिणामको वजेट व्यवस्था गरेपनि प्रभावकारी ढंगबाट कार्य नहुदा समस्या परेको हो । कागजी आधारमा मतदाता शिक्षा भने राम्रोसंग भएको छ तर व्यवहारमा भने यदा कदा बाहेक प्रभावकारी हुन सकेको अवस्था छैन । कतिपय स्थानमा त मतदाता शिक्षाको लागि खटिएकाहरुले दलको प्रचार गर्ने गरेको जन गुनासो आएको छ ।
जिम्मेवारी लिएका पक्षले जिम्मेवारी पुर्ण नगर्दा निर्वाचनमा ठुलो परिणाममा मत बदर हुने सुनिष्चित रहेको छ । दलहरु पनि चुनावी प्रचार प्रशारमा मात्र केन्द्रित रहेका छन्, मतदातालाई मतदान शिक्षा दिएको अवस्था छैन । स्थानिय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुंदा ठुलो परिणामको मत बदर भएको थियो । त्यसैलाई आधार मान्दै प्रतीनिधिसभा र प्रदेसशभाको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी ढंगले अगाडि बढाउने निर्वाचन कार्यालयले वताएपनि भनाई र गराईमा ठुलो अन्तर आएको छ ।

  • मतदाता शिक्षा प्रभावकारी नहुदा समस्या
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0