Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदुषित वातावरणको कारण स्वास्थ्यमा समस्या

प्रभातफेरी अनलाइन ५१२३ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष १९, बुधबार (८ साल अघि)
प्रदुषित वातावरणको कारण स्वास्थ्यमा समस्या

धुलिखेल- मानव स्वास्थ्यको लागि स्वच्छ वातावरण अति आवस्यक रहन्छ, तर कलकारखाना, सडक मर्मत सुधार साथै फोहोर व्यवस्थापनमा भएको लापर्वाहिले वातावरण प्रदुषित बन्ने कार्य दिनपर दिन बृद्धि हुदै गएको छ । जसको कारण मानव स्वास्थ्यमा जटिलपरिस्थिति आउनाको साथै नयाँ/नयाँ रोगको प्रकोप फैलिने गरेको छ ।

सहर वजारमा थुपारेर राखेको फोहोको व्यवस्थापनमा नगरपालीकाले खासै चासो नदिदा दुर्गंदित भैई वातावरणनै दुषित हुने गरेको छ । जसको कारण मानव स्वस्थ्यमा असर पुगिरहेको छ । त्यसैगरी सडक मर्मत तथा निर्माणको नाउमा समयमा काम नगरी धुलाम्य भएकोले सोही धुलोवाट असर पुर्याउने गरेको छ ।

कृषकहरुले खेत बारमिा प्रयोग गर्ने बिषादिलाई व्यवस्थीत ढंगबाट प्रयोग नगर्ने वा प्रयोग गरीसकेको खाली भाँडाहरु सुरक्षित स्थानमा व्यवस्थित तरीकाले नष्ट नगर्दा समेत समस्या आउने गरेको छ । मानव स्वास्थ्यका बिषयमा सरोकारवाला निकायहरुले चासो नदिएमा वातावरण पुर्ण रुपमा प्रदुषण भई भयाह स्थिति आउने प्रवल संभावना रहेको छ ।

  • प्रदुषित वातावरणको कारण स्वास्थ्यमा समस्या
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0