Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखाल नगरको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ता वितरण

प्रभातफेरी अनलाइन ५४५६ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २, मंगलबार (८ साल अघि)
पाँचखाल नगरको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ता वितरण

पाँचखाल÷पाँचखाल नगरपालिकामा २०७३÷७४ को तेस्रो चौमासिकमा बितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ताको रकम निकासामा कमि भएकोले नगरको आन्तरिक स्रोतबाट ९ लाख ६१ हजार ४ सय रकमको व्यवस्था गरेकोे छ ।

नगरमा चौथो कार्यकारीे प्रमुखको रुपमा ०७३ फाल्गुणमा आउनु भएकोे बिष्णु कुमारी भट्टराईले सामाजिक सुरक्षा भत्ताको अध्याबधिक नगर्दा रकम निकासामा समस्या भएको थियो । तेस्रो चौमासिक भत्ता बितरणमा निकासा भएको रकम बाट ९ लाख ६१ हजार ४ सय अपुग भएपछि नगरमा रहेका ९ सय ६३ जना लाभग्राहिलाई अपुग रकम वितरण गरेको थियो । जसमा एकल विधवालाई १ जहार, दलित जेष्ठलाई ६ सय, आंशिक अपाङ्गलाई २ सय कम वितरण भएकोमा नगरले आन्तरिक स्रोतबाट अपुग रकम उपलब्ध गराएको छ ।
नगरले उपलब्ध गराएको रकम एन.सि.सि. बैंक पाँचखालमा १ लाख ५६ हजार, लक्ष्मी बैंक १ लाख ५८ हजार, कृषि बिकास बैंक १ लाख ४० हजार, नेपाल बैंक १ लाख १७ हजार ८ सय, सिंन्धु बिकास बैंक १ लाख ५४ हजार, देव विकास बैंक १ लाख १२ हजार, प्रभु बैंक १ लाख २३ हजार ६ सय जम्मा गरेको जानकारी प्राप्त भएको छ । कार्यकारी अधिकृत भट्टराईले सामाजिक सुरक्षा भत्ताको लागि पञ्जिकरण केन्द्रिय कार्यालयमा माग गर्नुपर्ने रकमको माग नगर्नुको साथै अध्याबधिक समेत नगराउंदा उत्पन्न भएको समास्यालाई नगरको आन्तरिक स्रोतबाट रकम उपलब्ध गराएपछि समाधान भएको छ ।
०७४ अशारको २५ गते नगरको पाँचौ कार्यकारी अधिकृतको रुपमा पुन आउनु भएका बासुदेव भेट्वालसंग भत्ता बितरणमा अनियमितताको बिषयमा सम्पर्क गर्दा समस्या आएको हो र भएको रकमलाई दामासाहिले अगुग रकम वितरण गरीयो अपुग रकम केन्द्रिय पञ्जिकरणमा माग पनि गरेको छ, तर माग गरेको रकम हाल सम्म पनि नआएकोले नगरको आन्तरिक स्रोतबाट व्यवस्था गरेको बताउनु भयो । उहाँले थप्नुभयो अपुग रकम मात्र लिन चाहनेले बैंकमा सम्पर्क गरेर लिन सकिने र थोरै रकमको लागि कसैले झण्झट मानेमा चौथो चौमासिकको सामाजिक सुरक्षा भत्ताको रकम लिदा थपेर लान मिल्ने बताउनु भयो ।

  • पाँचखाल नगरको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ता वितरण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0