Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदेश प्रमुखको शपथमा पत्रकारलाई रोक

प्रभातफेरी अनलाइन ६५३३ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ ६, शनिबार (८ साल अघि)
Post Thumbnail

राष्ट्रपति कार्यालयले निजी सञ्चार माध्यमहरुलाई प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रमको समाचार संकलन र सम्प्रेषणमा रोक लगाएको छ ।
शपथग्रहण कार्यलाई आम संञ्चार माध्यमबाट जनतामा सु—सुचित गराउने उद्देस्यले पुगेका पत्रकारहरुलाई समाचार संकलन गर्न नदिएको बिषयमा नेपाल पत्रकार महांसंघ केन्द्रको ध्यानाकर्षण भएको छ । पत्रकारहरुलाई समाचार संकलन गर्न नदिए पछि पत्रकार महांसंघले पे्रस स्वतन्त्रताको ठाडो उलंघन गरेको भन्दै विज्ञप्ति मार्फत बिरोध गरेको छ ।
महांसंघले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, पत्रकारलाई समाचार संकलन र सम्प्रेषणमा रोक लगाउनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो र यो अवरोध लोकतान्त्रिक मूल्य मान्यताको विपरित छ । यस्ता घटनाले निर्वाध रुपमा समाचार संकलन गर्न पाउने पत्रकारको कानूनी अधिकार हनन भएको महासंघको ठहर छ । पत्रकारमाथिको अवरोधले जनताको सूचनाको हक समेत कुन्ठित भएको छ । पत्रकारले निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार हनन भएको घटनाको महासंघ भत्र्सना गर्दछ ।
राष्ट्रपति कार्यालयबाट बारम्बार सञ्चारकर्मीहरुमाथि विभेदपूर्ण व्यवहार हुँदै आएकोमा महासंघ दुःख व्यक्त गर्दछ । महासंघ घटनाको छानबिन गरी भविष्यमा यस्ता किसिमका घटना दोहरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

  • प्रदेश प्रमुखको शपथमा पत्रकारलाई रोक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0