Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेतृत्व लिएर सामाजिक काम गर्न कठिन – बञ्जारा

प्रभातफेरी अनलाइन ७३१७ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २३, मंगलबार (८ साल अघि)
नेतृत्व लिएर सामाजिक काम गर्न कठिन – बञ्जारा

पनौती-जनप्रतीनिधि आएपछि गाउं बस्तिमा विकास निर्माणको कार्यले बस्तिहरु चलायमान भएको पाईन्छ । यसैको प्रतीनिधि पात्रको रुपमा ठाडोबाटो एपाटार मोटरबाटो ढलान हुंदैछ । जस्को नेतृत्व लिएका छन् ईश्वर बञ्जाराले, १० औं बर्षदेखिको अस्त व्यस्त सडकले नयाँ संरचना पाउंदै छ । यथार्थमै भन्नु पर्दा सामाजिक रुपमा नेतृतव लिनु त्यति सहज छैन । हिजोको समाज हैन जो होस्टेमा हैंसे गर्न आईपुग्थ्यो । आज त प्रत्यक पाईलामा नगद जोडिएको छ । जुन स्वार्थले नेपाली समाज भन्न लाज लाग्ने अवस्था श्रृजना भएको छ ।

अहिलेको समाज “टच स्क्रिन” भैसकेको छ , यो अवस्थामा हुन गैरहेको उक्त निर्माण कार्य अझै कठिन त छ नै त्यसमा पनि समाजका अगुवा भन्न रुचाउनेहरुले नै दुर्गन्दित बनाएको बस्तिलाई स्वस्थ्य बनाउन खोज्नु त्यति सहज छैन भन्दछन बञ्जारा , । अव सामाजिक सद्भाव भन्ने अक्षरमा मात्र सिमित हुन पुग्यो, कोहि कसैले निस्वार्थ भावले काम त कुरै छोडौ बोल्न पनि पैसामा साट्न तयार छ । नगरपालिकाको आगामि बर्ष ०७४÷०७५ को बिकास निर्माण तर्फ ३० लाख रुपैयाँ बाट २ सय ८० मिटर मोटर बाटो स्तर उन्नति सहित ढलान गर्न लागिएको वताउनु हुन्छ उपभोक्ता समितिका अध्यक्ष ईश्वर बञ्जारा, । उहाँको भनाई अनुसार तिन मिटरको स्विकृत योजना ५ मिटर निर्माण गर्नु परेको छ । यसमा पनि चुनौति छ नै, भोलि कसरि योजना फर फारो गर्ने त्यति हुंदा हुंदै पनि समाजका अगुवाहरु आलोचना गर्न पछि परेका छैनन् ।

यत्रो बर्ष सम्म नारकिय यात्रा गर्दा पनि चेत खुलेको पाईएन, अझै नालि निर्माणका क्रममा भोग्नु परेको दुर्गन्धले त भद्र भलाद्मीहरुको यथार्थरुपमै प्रष्टिएको पाईयो । यति सानो स्थानमा शौचालय नै सडक नालिमा जनोड्नु अलि कति पनि नैतिकता नभएको आभास भएको गुनासो पोख्नु हुन्छ । यस किसिमको समाजका अगाडि आफु आलोचनाको पात्र हुंनु भन्दा अरु केहि पाईन भन्द छन् बञ्जारा । जे होस आलोचनाको बिचबाट जुन निर्माण कार्य भएको यो ठाडो बाटोको इतिहासमा कोशे ढुंगा सावित हुनेमा आफु विस्वस्थ भएको टिप्पटि गर्नु हुन्छ बञ्जरा ।

  • नेतृत्व लिएर सामाजिक काम गर्न कठिन - बञ्जारा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0