Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेस चौतीको स्थापना दिवसमा, जनप्रतीनिधि सम्मानित

प्रभातफेरी अनलाइन ७७८६ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २३, मंगलबार (८ साल अघि)
प्रेस चौतीको स्थापना दिवसमा, जनप्रतीनिधि सम्मानित

धुलिखेल-पे्रस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा बाम गठबन्धनको तर्फवाट स्थानिय तह, जिल्ला समन्वय समिति, प्रदेश सभा र प्रतीनिधि सभामा निर्वाचित जनप्रतीनिधिहरुलाई सम्मान गरेको छ ।


सोमबार धुलिखेलको पिकनिक क्षेत्र स्थितमा रहेको धुलिखेल हाईट रिसोर्टमा बनभोज कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं काभे्र क्षेत्र नं २ बाट प्रतीनिधि सभाको लागि निर्वाचित सांसद गोकुल बास्कोटाले दर्ता भएका भन्दा नभएका अनलाइन सञ्चारमाध्यमहरूले सहि सत्य समाचार सम्पे्रशन नगरेको बताउनु भयो । त्यस्ता मिथ्या समाचार तयार गरेर ज्याजति गर्नेहरुलाई नियन्त्रण गर्नु पर्ने बताउनु भयो । समानुपातीक ढंगबाट बिज्ञापन नीति बनाएर अगाडि बड्नु पर्ने तर बिज्ञापनको भरमा मात्र टिक्न गारो हुने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले भन्नुभयो, पत्रकारहरुले सहि सत्य कुरा लेखेर जनप्रतीनिधिहरुलाई झक्झक्याउन जरुरी रहेको वताउंदै कोही पनि पत्रकारले कसैको पनि पक्ष नलिइ निर्वाचनको समयमा जनतासंग बोलेका कुराहरु कति पुरा गरेको नगरेको साथै घोषणा पत्रलाई व्यवहारमा उतारे नउतारेको बिषयमा कलम चलाउन जरुरी रहेको वताउनु भयो । निर्वाचनको समयमा नेता वा दललाई चन्दा दिएकै भरमा अनुचित कार्य गराउन खोजेमा त्यस्ता मनसाय लिनेहरुको चन्दा फिर्ता गर्न पनि तयार तर अनुचित ढंगको कार्य गर्नेलाई नसघाउने बताउनु भयो ।

कार्यक्रममा काभ्रेबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू, बाम गठबन्धनतर्फबाट काभ्रेका ९ वटा स्थानीय तहमा विजयी भएका प्रमुख तथा उपप्रमुखहरू, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, प्रेस चौतारीबाट नेपाल पत्रकार महासंघ काभ्रे शाखामा विजयी भएकाहरूलाई सम्मान समेत गरिएको थियो । प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा काभे्र क्षेत्र नं २ बाट प्रतीनिधि सभामा निर्वाचित सांसद गंगाबहादुर दोङ (बकध्वज) मण्डन देउपुर नगरपालिकाका मेयर टोक बहादुर वाईवा, प्रस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, लगाएतले शुभकामाना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महांसंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सीना, सह सचिव रामचन्द्र दनुवार र सदस्य सरिता सापकोटालाई सम्मान गरेको थियो ।

त्यसैगरी ९ औं प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा प्रगतिसिल बिवाह बन्धनमा बाँधिनु भएका प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोगका सदस्य नवराज बजगाईं र तारा भट्टराई बजगाईंलाई सम्मान गरेको थियो । सोहि अवसरमा वजगाई दाम्पत्यले केक काटेर कार्यक्रममा उपस्थित भएका जनप्रतीनिधि तथा पत्रकारहरुलाई बाड्नु भएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष माधव नेपाल, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपाल केन्द्रिय लेखा समिति सदस्य ईश्वरी राजकुमार मैनाली, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष रमेशप्रसाद न्यौपाने, सचिव नगेन्द्र अधिकारी लगायत अन्य पदाधिकारी तथा सदस्यहरू, जिल्लाका अग्रज पत्रकारहरू राजकुमार पराजुली, विष्णुप्रसाद चौलागाईं लगायत १ सय ५० जना सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0