Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कम्युनिष्टले लिएको लक्ष प्राप्तिका लागि बाम एकता – पौडेल

प्रभातफेरी अनलाइन ५५८० पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २, बुधबार (८ साल अघि)
कम्युनिष्टले लिएको लक्ष प्राप्तिका लागि बाम एकता – पौडेल

बनेपा-नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य एवं प्रतिनिधि सभाका सांसद देवेन्द्र पौडेलले नेकपा एमाले र नेकपा माओवादीको विगतबाटै एउटै उद्देस्य बोकेर अगाडी बढेको बताउनु भयो । जनचाहना अनुसारको कार्य पुरा गर्नको लागि बाटो फरक फरक अपनाएपनि अन्तत कम्युनिष्टले लिएको उद्देस्य पुर्ण गर्ने अन्तिम विन्दुमा आईपुग्दा एउटै बाटोबाट अगाडि बढेको वताउनु भयो ।

२३ औं जनयुद्ध दिवसको अवसरमा वाम एकताको आवस्यकता र चुनौती बिषयक, बनेपामा सम्पन्न अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि पौडेलले थप्नुभयो अवका दिनमा नेकपा एमाले र नेकपा माओवादि पार्टी नभएर नयाँ ढंगको पार्टी मोडलका साथ अगाडि बढ्ने बताउनु भयो । बाम पन्थि बिचार बाट अगाडी बढेका सवै साथिहरु एकैठाउमा रहेर मुलुकको हितको लागि कार्य गर्दा जति सहज हुन्छ पृथक पृथक रहंदा सम्भव नहुने बताउनु भयो । बिगतमा माओवादीले संञ्चालन गरेको जनयुद्ध कुनै लहरको कारण नभई सचेतनाको साथमा अभियान चलाएको बताउनु भयो । राजतन्त्रको अन्त्य साथै सामन्तबादको निर्मुल पार्दै मुलुकमा गणतन्त्रको स्थापना गर्ने उद्देस्यका साथ अगाडि वढ्दै आएको अवस्थामा १९ दिने जनआन्दोलनको समेत साथ र सहयोगमा मुलुकमा आमुल परिवर्तनको प्रकृया अगाडि बढेको बताउनु भयो ।

कार्यक्रममा काभे्र क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद गंगाबहादुर दोङ (वमध्वज) ले भन्नुभयो नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकताको लागि नेपाली जनताले मत दिएर अनुमोदन गरी सकेको बताउनु भयो । नेपाली जनताको चाहना अनुसारको कार्यको लागि निरन्तर रुपमा (झण्डै ७ दशक सम्म) आगाडि बढेको कम्युनिष्टहरुलाई जनताले फुटेर हैन जुटेर अगाडि बढ्न निर्देशन दिई सकेको अवस्थामा अव जुन सुकै अवस्थामा पनि कम्युनिष्ट एक भएर अगाडि बढ्ने ठोकुवा गर्नु भयो । मुलुकमा भएका कम्युनिष्टहरुले सवै नेपालि जनतालाई न्याय दिनको लागि अगाडि बढेकोले जनताको चाहनालाई पुर्ण गर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा नेकपा माओबादी केन्द्रका पोलिट व्युरो सदस्य सुर्यमान दोङ (लालध्वज) ले भन्नुभयो कुनै पनि हालतमा बाम एकताका साथ अगाढि बडेर नेपाली जनताको ७ दशक देखिको अधुरो सपना पुरा गर्ने बताउनु भयो । जस्तो सुकै चुनौतीसंग सामना गर्दै नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको माध्यमबाट अगाडि बढी हाल सम्मको सम्पुर्ण उपलब्धिहरुलाई संस्थागत गर्दै नेपाली जनताको मुहारमा खुसियाली छाउने ढंगको कार्य गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं धुलिखेल नगरका मेयर अशोक व्याञ्जुले भन्नुभयो, नेपाली काँगे्रसले ४० बर्ष अगाडिको प्रजातन्त्रवादिको लाईसेन्सको भरमा अगाडि बढेको बताउनु भयो । काँगे्रससंग पछिल्लो समयमा आएर समाज बादी, राष्ट्रबादी, प्रजातन्त्र बादी कुनै हुन नसकेको बताउनु भयो । काँगे्रसको व्यक्तिबादी चरित्रको कारण मुलुकले समयमा निकास पाउन नसकेको बताउंदै नेपाल र नेपाली जनताको हितको लागि कम्युनिष्टहरु एकता गरी अगाडि बढ्ने ठोकुवा गर्नु भयो । विगतमा कम्युनिष्टहरुको बिरोधगर्नेहरु पनि कम्युनिष्टको छाहारीमा ओत लाग्नको लागि च्याउदै छन्, त्यस्ता औसरवादि चरित्र बोकेका व्यक्तिहरुको बारेमा सचेत हुनुपर्ने बताउनु भएको थियो ।

प्रेस सेन्टर नेपाल काभे्रका अध्यक्ष रामकृष्ण बञ्जाराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसद बसुन्धरा हुमागाई, पत्रकार महांसंघ काभे्र उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठ, सगरमाथा आरोही लक्ष्मण लम्साल, पे्रस सेन्टर नेपालका केन्द्रिय सदस्य द्वय दिलबहादुर थोकर, यदुनाथ गौतम, प्रेस सेन्टर नेपालका केन्द्रिय लेखा समिति सदस्य ईश्वरी राजकुमार मैनाली, नेकपा एमालेका उपाध्यक्ष ईन्द्र तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । पे्रस सेन्टर नेपाल काभे्रको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको वारेमा उपाध्यक्ष रोजन तामाङले कार्यक्रमको वारेमा प्रकास पार्नु भएको थियो भने कार्यक्रमको संञ्चालन सचिव सन्तोष दाहालले गर्नु भएको थियो ।

  • कम्युनिष्टले लिएको लक्ष प्राप्तिका लागि बाम एकता - पौडेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0