Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल कम्युनिष्ट पार्टीको तीन महिने अभियान, धुलिखेल अस्पतालले लिएको चर्काे शुल्क घटाउन माग

प्रभातफेरी अनलाइन ६७७९ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन ७, सोमबार (७ साल अघि)
नेपाल कम्युनिष्ट पार्टीको तीन महिने अभियान, धुलिखेल अस्पतालले लिएको चर्काे शुल्क घटाउन माग

बनेपा-नेपाल कम्युनिष्ट पार्टीले सरकार समक्ष बिभिन्न २१ सुत्रिय माग राख्दै तीन महिने एकिकृत जन जागरण अभियान शुरु गर्ने भएको छ । बनेपामा सम्पन्न पत्रकार सम्मेलनमा ताम्सालिङ्ग स्वायत्त प्रदेश जनपरिषदका प्रमुख मणिक लामाले उक्त अभियानको बिषयमा जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष लामाले भने नेपालको विशिष्ट परिस्थितिमा जनजागरण अभियान अन्तर्गत संसदिय व्यवस्थाले गरेका दर्जनौ सन्धी सम्झौताको विरुद्ध नेपाली जनतालाई सचेत एवं जागरुक साथै भूकम्प पिडित जनताको समस्या समाधानको बिषयमा अभियान चलाउने बताएका थियो ।
त्यसैगरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विकराल समस्या लगायत महंगि कालावजारी, तस्करी, ढिलासुस्ति, दलालिकरण एवं सवै खालको माफियाकरण बिरुद्ध संघर्षलाई व्यापक बनाउंदै जनताको घरदैलो अभियान संञ्चालन गर्ने जानकारी गराएको थियो । भूकम्प पिडितहरुलाई अनुदानको रकम एकमुष्ट उपलब्ध गराउनु पर्ने, निर्माण सामाग्रीहरुको मुल्य बृद्धिलाई रोकनुपर्ने, भूकम्प पिडितलाई विना धितो ऋण उपलब्ध गराउनु पर्ने, अवैध बालुवा ढुंगा उत्खनन् लाई रोक्नुपर्ने, नदि नाला दोहन गर्ने क्रसर उद्योग बन्द गर्नुपर्ने, धुलिखेल अस्पताल लगाएतको अस्पतालहरुले चर्को शुल्क लिएकोले शुल्क घटाउनु पर्ने लगाएको माग सहित अभियान सुरु गर्ने जानकारी गराएको थियो ।

  • धुलिखेल अस्पतालले लिएको चर्काे शुल्क घटाउन माग
  • नेपाल कम्युनिष्ट पार्टीको तीन महिने अभियान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0