Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जैविक बिषादि वनाउन ड्रम बितरण

प्रभातफेरी अनलाइन ६१८९ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन १२, शनिबार (८ साल अघि)
जैविक बिषादि वनाउन ड्रम बितरण

पाँचखाल-लवग्रीन नेपाल वातावरण मैत्रि एकीकृत दीगो विकास परियोजनाले पाँचखालमा रहेको सदावहार आइ.पि.एम.कृषक पाठसालामा सहभागि २६ अगुवा कृषकलाई जैविक बिषादि बनाउनको लागि ५२ थान ड्रम बितरण गरेको छ ।

जाईका योकोहाना लवग्रीन जापानको सहयोगमा पाँचखालमा संञ्चालन भएको अगुवा कृषकहरुको समुहहरुलाई जैबिक बिषादिको माध्यमबाट ताजा तरकारी खेति गराउने उद्देस्यले कृषक पाठशालाहरु संञ्चालनमा ल्याएको छ । सदावहार आइ.पि.एम.कृषक पाठसाल संञ्चालन भएको ८ हप्ता पुगि ९ हप्तामा सुरु गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी ड्रम बितरण गरेको हो ।

पाँचखाल नगरपालिका वडा नं ६ का वडा ध्यक्ष रामशरण दुलाल र संञ्चार कर्मी ईश्वरी राजकुमार मैनालीले संयुक्त रुपमा ड्रम वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा वडाध्यक्ष दुलालले जैविक तरकारी खेती पाँचखालको लागि आवस्यक भएको बताउनु भयो । पाँचखाको वातावरणलाई संरक्षण गर्न साथै कृषक र उपभोक्ताको हितको लागि जैबिक खेति अत्यन्त उपयोगि भएकोले त्यस्तो कार्यको लागि व्यक्तिगत रुपमा साथै वडाको तर्फबाट समेत सहयोग गर्ने बताउनु भयो । कृषक पाठशालामा सिकेको कुरालाई व्यवहारमा उतार्न जरुरी रहेकोले सहभागि अगुवा कृषकहरुले भावि दिनमा प्रशिक्षकको भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा संञ्चार कर्मी इश्वरी राजकुमार मैनालीले पाँचखालमा जैबिक बिधिबाट तरकारी उत्पादन गरेर आम उपभोक्ताहरुको हितको लागि कार्य गर्न अगुवा कृषकहरु कठिबद्ध हुनुपर्ने बताउनु भएको थियो । लवग्रीन नेपालको अगुवाईमा सुरु भएको यस्तो कार्यले पाँचखाल र आसपासका कृषकहरुको हितको लागि सकारात्मक भुमिक भएकोले कृषकहरुले सिकेको कुरा व्यवहारमा उतार्न जरुरी रहेको बताउनु भयो । बिषादिलाई लापर्वाहि ढंगबाट प्रयोग गर्दा वातावरण मात्र नभै प्रयोग कर्ताको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले जैबिक बिषादिले कुनै नोकसान नगर्ने बताउनु भयो ।


कार्यक्रममा प्रशिक्षक गोबिन्द पाण्डेले भन्नु भयो ताजा तरकारी खेतिको लागि पाँचखाल अत्यन्त राम्रो साथै उर्वरा भूमि भएकोले कृषकहरु र उपभोक्ताहरुको हितको खातिर जैबिक बिषादिको माध्यमबाट खेति गराउने बिषयमा कृषकलाई जागरुक बनाउने बताउनु भयो । निस्पक्षता साथै पारदर्शी ढंगबाट कार्य गरी आगामि ५ बर्ष सम्ममा पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादि मुक्त तरकारी उत्पादन गर्ने वातावरण तयार गर्ने बताउनु भयो ।

अगुवा कृषक केदार ढुंगानाको अध्यक्षतामा संञ्चालित कार्यक्रममा तिलका अधिकारीबाट मनोरञ्जनको भुमिका निर्वाह गर्नु भएको थियो । त्यसैगरी प्रेमकला साप्कोटाबाट प्रतिवेदन, नवराज श्रेष्ठबाट मुल्यांङ्कनको भुमिका निर्वाह गर्नु भएको थियो भने कार्यक्रम व्यवस्थापकको जिम्मेवारीमा ज्योति श्रेष्ठ रहनु भएको थियो ।

  • जैविक बिषादि वनाउन ड्रम बितरण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0