Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बासडोल सहकारीको नेतृत्वमा थापा, सहकारीमा लघुबित्त कार्यक्रम लागु गर्नु पर्छ – केसी

प्रभातफेरी अनलाइन ८६०९ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन १३, आईतबार (७ साल अघि)
बासडोल सहकारीको नेतृत्वमा थापा, सहकारीमा लघुबित्त कार्यक्रम लागु गर्नु पर्छ – केसी

 

बाँसडोल-बाँसडोल बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बाट आगामी तीन बर्षको लागि नयाँ कार्यसमितिको चयन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि आलु सुपरजोन कार्यक्रमका जिल्ला सदस्य एवं संञ्चारकर्मी प्रदिप केसिले भन्नुभयो सहकारीहरुले शेयर सदस्यको हितको लागि संस्थामा लघुबित्त कार्यक्रम लागु गरेर अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । उहाँले थप्नुभयो सहकारीहरुले बिगतको तुलनामा नयाँ ढंगले फड्को मार्नको लागि युवा स्वरोजगारसंग समन्वय गरेर सहुलियतमा लगानि गर्नुपर्ने बताउनु भएको थियो । मुलुकमा संघियता लागु भैसकेकोले स्थानिय तहले सहकारी सम्बन्धि निति नियम बनाउने हुंदा सहकारी र शेयर सदस्यहरुको हित हुने बताउनु भयो ।

कार्यक्रममा सडक डिभिजन कार्यालयका डि.इ गोविन्द प्रशाद वाग्लेले सहकारीले शेयर सदस्यहरुको हितको खातिर गर्ने कार्य मध्य सेवा सुबिधालाई प्राथमिकता दिनु पर्ने बताउनु भएको थियो । समाजमा छरिएर रहेको पुंजिलाइ संङ्कलन गर्ने कार्य सहकारीले गर्दा आर्थिक उन्नति भएको बताउनु भयो । सहकारीहरुको उदय नहुंदा ग्रामिण वस्तिमा चर्को व्याजदरमा ठेकि काटेर आर्थिक कारोवार गर्न बाध्य भएकाहरु सहकारीको उदयको कारण त्यस्ता चर्को व्याजको मारमा पर्नु नपरेको बताउनु भयो ।

संस्थाका अध्यक्ष श्रीबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा समिति संयोजक हरिशरण थापाले संस्थाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी कोषाध्यक्ष रामचन्द्र थापाले आय व्यय बिवरण प्रस्तुत गर्नु भएको थियो । संस्थाका व्यवस्थापक राजेश थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सचिव सुरथ बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

साधारण सभाबाट निर्विरोध निर्वाचित भएका नयाँ कार्य समितिमा अध्यक्ष श्रीबहादुर थापा, उपाध्यक्ष जगन्नाथ केसी, सचिब सुरथ बहादुर थापा, कोषाध्यक्ष रामचन्द्र थापा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा बासु बिष्ट, बासुदेव शर्मा, राजेश लामा, कमला शर्मा, लक्ष्मी थापा, भारती थापा, मिनबहादुर लामा रहनु भएको छ । लेखा समितिमा संयोजक हरिशरण थापा र सदस्यमा लक्ष्मण थापा त्यसैगरी ऋण उप समिति संयोजकमा राजेस तामाङ् र सदस्यमा राजकुमार थापा रहनु भएको छ ।

  • बासडोल सहकारीको नेतृत्वमा थापा सहकारीमा लघुबित्त कार्यक्रम लागु गर्नु पर्छ - केसी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0