Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शु—शासनकोलागि सारथी नेपालको अन्तक्र्रिया

प्रभातफेरी अनलाइन ७७७२ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन १४, सोमबार (७ साल अघि)
शु—शासनकोलागि सारथी नेपालको अन्तक्र्रिया

धुलिखेल-सामुदायिक सारथी नेपालको आयोजनामा पारस्परिक जवाफ देहिता स्थानिय पहल परियोजना अन्तर्गत वर्तमान समयमा शु—शासनका निम्ति नागरीक समाजको भुमिका बिषयक अन्तक्र्रिया कार्यक्रम सोमबार धुलिखेलमा सम्पन्न भएको छ ।

जिल्लामा रहेका कृयासिल पत्रकारहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा सामुदायिक सारथि नेपाल काभे्रका संयोजक राजाराम गौतमले बिषयबस्तुको उठान गरेपछि अन्तक्र्रियात्मक ढंगबाट छलफल भएको थियो । ०७२ मा आएको बिनासकारी भुकम्प बाट क्षति भई पिडित भएका पिडितहरुका बिषयमा पुनरनिर्माण प्राधिकरणले गरेको सकारात्मक नकारात्मक कार्य र मुलुक संघियतामा अगाडि बढिसकेको अवस्थामा स्थानिय तहबाट भएका कार्यहरुका बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा मानव अधिकार कर्मी भोजराज तिमल्सिनाले भन्नुभयो भूकम्प पिडितहरुले गर्नु पर्ने कार्यमा सम्बन्धित निकायले सकारात्मक भन्दा दुःख दिने नियतले कार्य गर्दा पिडित थप पिडामा छट्पटाएको बताउनु भयो । जिल्लामा पुनरनिर्माण कार्यको लागि पुरै बस्तिनै सार्नुपर्ने खासै नरहेपनि सम्बनिधत निकायको आलटालका कारण समस्या आएको बताउनु भयो । उहाँले थप्नुभयो संञ्चार कर्मीहरुले शु—शासन साथै सामाजिक हितको बिषयलाई प्राथमिकतामा राखि कलम चलाउनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महांसंघ काभे्र शाखाका उपाध्यक्ष रमशे न्यौपानेले, शु—शासनको लागि जिल्लामा रहेका सम्पुर्ण पत्रकारहरुले कलम चलाई रहेको बताउनु भयो । महांसंघले जिल्लाका कृयाशिल पत्रकारहरुसंग समन्वय गरेर अगाडि बढेको र सम्पुर्ण पत्रकारहरुको हत हित साथै निस्पक्ष ढंगको व्यवहार गर्दै अगाडि बढेको बताउनु भयो । कार्यक्रममा पे्रस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभे्र शाखाका पुर्व अध्यक्ष महेशराज पौडेल, पे्रस चौतारी नेपालका केन्द्रिय उप—महासचिब हिरामान लामा, कान्तिपुर टेलिभिजनका रमा दाहाल लगायतका पत्रकारहरुले छलफल कार्यक्रममा भाग लिनु भएको थियो ।

  • शु—शासनकोलागि सारथी नेपालको अन्तक्र्रिया
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0