Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सल्लेमा वडास्तरिय सम्मान कार्यक्रम

प्रभातफेरी अनलाइन ७२३४ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २०, आईतबार (७ साल अघि)
सल्लेमा वडास्तरिय सम्मान कार्यक्रम

ज्ञानेन्द्र दाहाल
सल्ले-सल्लेभुम्लु गाउंपालिकामा वडा स्तरिय अपांगमैत्री सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वडा ५ का वडाध्यक्ष अञ्चल कुमार मोक्तानको सभापतितोमा कार्यक्रम सम्पनन भएको थियो । उक्त कार्यक्रममा गाउंपालिका अध्यक्ष गुमानधोज कुवरले जाकेट र हर्लिक्स बितरन गरि सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कुवरले गाउपालिकाले आगामी दिन्हरुमा पनि सम्मानका साथै सिप्मुलक र आय आर्जन मुखी कार्यक्रम गरिने बताउनु भयो ।

कार्यक्रममा सम्मानित राजेन्द्र प्रसाद पराजुलीले वडाले यस्तो खालको सम्मान कार्य गरेर जनमुखि कार्य गरेको बताउनु भयो । यस्तो स्वागत गर्दै कार्यलाई निरन्तरता दिदै गएमा हामीहरुले पनि साहाराको अनुभुति गर्न पाउने बताउनु भयो । सम्मान प्रति खुसि व्यक्त गर्दै पराजुलिले भन्नु भयो यस ५ नं वडाले गरेको स्वागत योग्य कार्य पुरै गाउंपालिकामा मात्र नभै देशै भरि हुनु पर्ने जसले गर्दा हामी जस्ताको मन हर्षित हुने बताउनु भयो ।

कार्यक्रममा गा पा का प्रमुख प्रसासकिय अधिकृत हरिबल्लब घिमिरे ,कृषि प्राबिधिक ज्ञानेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको सन्चालन वडा सचीव माधव राउतबाट भयको थियो ।

  • सल्लेमा वडास्तरिय सम्मान कार्यक्रम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0