Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पर्यटन प्रवर्दनमा जुट्यो पनौती

प्रभातफेरी अनलाइन ६९५७ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २१, सोमबार (८ साल अघि)
पर्यटन प्रवर्दनमा जुट्यो पनौती

प्रल्हाद शर्मा हुमागाई,

पनौती-ऐतिहासिक पनौती नगरपालिकामा रहेको पनौती कम्युनिटी होमस्टेको आयोजना र पनौती नगरको प्रायोजनमा तीन दिने होमस्टे प्रवर्दन तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए । कम्युनिटी होमस्टेका अध्यक्ष शिला अमात्यको सभापतित्वमा भएको कार्यक्रममा नगरका उप प्रमुख गिता बञ्जारा ,पनौती पर्यटन केन्द्रका महासचिव राजेन्द्र महाजु , तेजगंगा क्याम्पसका प्रमुख डा.अम्बु भवानी कार्की , वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र नास्नानि , कम्युनिटी होमस्टेका सल्लाहकारहरु पुर्णकुमार श्रेष्ठ , बिनोद हुमागाँई र सबै वडाका जनप्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पर्यटन र होमस्टे प्रवर्द्धन सम्बन्धि तालिम शिला अमात्य ,पुर्णकुमार श्रेष्ठ , संगिता श्रेष्ठले दिएका थिए ४५ जना होमस्टे संचालक र स्थानीयलाई होमस्टे संचालनका लागि आवश्यक पुर्वाधार ,कानुनी आधार आदिका बारेमा जानकारी गराइएको थियो । कार्यक्रमको समापन नगर उप प्रमुख गिता बञ्जारा , वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीको उपस्थित रहेको थियो । अधिकारीले होमस्टेले खेलेको भुमिका लाई धन्यवाद दिदै आगामि दिनमा नगरले अझै विश्वास गर्ने वातावरण सृजना गर्न सुझाव दिएका थिए । त्यस्तै होमस्टेका अध्यक्ष शिला अमात्यले आगामि दिनमा अझै सक्रिय रुपमा काम गर्ने र पनौतीका १२ वटा वडामा होमस्टे खोल्न सहयोग गर्ने बताएका छन ।

  • पर्यटन प्रवर्दनमा जुट्यो पनौती
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0