Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिन्धुको प्रास्वाकेमा उपचार नहुदा काभे्रमा लर्को

प्रभातफेरी अनलाइन ७०१७ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २९, मंगलबार (७ साल अघि)
सिन्धुको प्रास्वाकेमा उपचार नहुदा काभे्रमा लर्को

आर.एल.श्रेष्ठ
बनेपा-सिन्धुपाल्चोक जिल्लामा रहेको अधिकांस प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नहुंदा उपचारको लागि काभे्रको धुलिखेल तथा बनेपामा बिरामीको चाप बढ्ने गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा ५७ प्रकारको औषधि निःशुक्ल उपलब्ध गराउने सरकारको निर्णय भएपनि अ‍ौषधि दिने डाक्टर तथा नर्सको अभावमा विरामीले उक्त सेवा लिन सकेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउंदा कम खर्च हुनाको साथै घर छाडेर टाढा जानु नपर्ने भएता पनि उपचार नपाउंदा बाध्य भएर उपचारको लागि घरछाडेर काभे्र आउनु परेको बिरामीहरुको भनाई रहेको छ ।

बाह्रविसे नगरमा रहेको प्राथमिक केन्द्रमा विगत बर्षहरुमा उपचारको लागि केहि सहज भएता पनि हाल आएर डाक्टर र अन्य कर्मचारी समेत नहुंदा निजि क्लिनिक जानु परेको सञ्चमाया तमाङ बताउनु हुन्छ । बाह्रबिसेमा भएको क्लिनिकमा पनि राम्रो उपचार नहुंदा काभे्र आउनु परेको उहाँको गुनासो रहेको छ । ग्रामिण बस्तिका गरिवि जनताको लागि लक्षीत गरी सरकारले निःशुल्क औषधिको व्यवस्था गरेपनि डाक्टरको व्यवस्था नहुंदा समस्या परेको उहाँको भनाई छ ।

बनेपा स्थित शिरमेमोरियल अस्पतालमा छोराको उपचार गराउन आउनु भएको भोटेकोशी गाउंपालिका मार्मिङ् घर वताउने सानु कान्छि तामाङको गुनासो पनि उस्तै रह्यो । उहाँले भन्नुभयो, जिल्लामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन पाएको भए ऋण लाग्दैन थियो, तर छोराको उपचारको लागि काभे्रको बनेपा आउनु परेपछि ऋण लिनै प¥यो । उहाँले भाभुक बन्दै भन्नुभयो महंगो उपचारबाट जोगिनको लागि प्राथमिक स्वास्थ्य केन्द्र धायौं तर डाक्टर नहुदा बाध्य भएर बनेपा आउनु परेको गुनासो सुनाउनु भयो ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको १५ दिन विति सकेको अवस्थामा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा स्थानियहरुलाई समस्या परेको छ । सिन्धुपाल्चोकमा मात्रै नभएर अधिकास ठाउमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा दरबन्दि छ, तर डाक्टर नहुंदा समस्या जटिल बन्दै गएको छ । दुर्गममा दरबन्दि भएका डाक्टरहरुले दरबन्दि भएको ठाउंमा (आफ्नो कार्यक्षेत्रमा) सेवा दिनुको बदला निजि क्लिनिक धाउने गर्दा समस्या आएको स्थानियहरुको भनाई रहेको छ ।

  • सिन्धुको प्रास्वाकेमा उपचार नहुदा काभे्रमा लर्को
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0