Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अबैध कारोबार रोक्न नगरको पत्र, नगरमा कुनैपनि अवैध कार्य हुन दिन्नौ – खरेल

प्रभातफेरी अनलाइन ७५१२ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र ४, आईतबार (८ साल अघि)
अबैध कारोबार रोक्न नगरको पत्र, नगरमा कुनैपनि अवैध कार्य हुन दिन्नौ – खरेल

पाँचखाल-नगरपालिका वडा नं १३ को वरबोट, सेराबेसी र तिमालबेसी लगायतका स्थानबाट अवैध रुपमा रातिको समयमा बालुवा चोरी निकासी हुन सक्ने आशंङ्कामा पाँचखाल नगरपालिकाले वडा नं १३ का वडा अध्यक्ष साथै प्रहरीलाई ताकेता पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय काभे्पलाञ्चोक, जिल्ला प्रहरी कार्यालय काभे् र जिल्ला समन्वय समिति काभे्रलाई बोधार्थ दिदै पत्र काटेको हो । पत्रमा वालुवा चोरी निकासी कार्य नरोकिएको भन्ने जनगुनासो आएकोले तत्काल उक्त कार्य रोक्न भन्दै उल्लेख गरेको छ ।

स्थानियले अबैध रुपमा ओसार पसार भएको बालुवामा रोक लगाउनु पर्ने माग राख्दै नगर समक्ष सुझाव दिएपछि, जिल्ला समन्वय समितिको फागुन ६ गतेको पत्रलाई आधार मान्दै पाँचखाल नगरपालिको फागुन १० गते बसेको कार्यपालिकाको बैठकबाट बालुवा ओसारपसारमा रोक लगाउने निर्णय गरेको थियो । नगरको निर्णयलाई अटेर गर्दै रातिको समयमा चोरी हुने गरेको गुनासोको आधारमा नगरपालिका चनाखो भएको छ । नगरको तर्फबाट गोप्य रुपमा रातिको समयमा बालुवा चोरी भए नभएको बुझ्ने कार्य समेत हुदै आएको जानकारी प्राप्त भएको छ ।

पुसको अन्तिम हप्ताबाट बालुवा अबैध रुपमा ओसार पसार हुन थालेपछि स्थानियले सो कार्य रोक्नको लागि नगर समक्ष सुझाव दिएका थिए । कार्यपालिका बैठकको निर्णयबाट २६ गतेबाट रोक लगाएको कार्यलाई निरन्तरता दिने निर्णय गरेको थियो । कार्यपालिकको निर्णय अनुसार स्थानियलाई पुनर निर्माण गर्नुपर्ने कार्यको लागि अवस्यक पर्ने बालुवा ५ सयको आम्दानिको रषिदको आधारमा दिने निर्णय भएको थियो ।

नगरले रोक लगाएको उक्त बालुवा रातिको समयमा चोरी निकास हुदा समेत सडकमा तैनाथ प्रहरी प्रसासनले वास्ता नगर्नुले समस्या आएको हो । प्रहरीले अबैध वालुवाको बिषयमा खासै चासो नदिदा रातिको समयमा वालुवा चोरी हुने गरेको स्थानियको भनाई रहेको छ । स्थानियको भनाईलाई मध्य नजर राख्दै नगरले प्रहरी चौकी तिमालबेसी साथै जिल्ला प्रहरी कार्यालयलाई समेत वालुवा रोक्नको लागि जानकारी गराएको छ ।

यसै बिषयमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई सम्पर्क गर्दा पाँचखाल नगरपालिका भित्र कुनै पनि प्रकारको अवैध धन्दा गर्न नदिने बताउनु भयोे । अवैध रुपमा वालुवा चोरी निकासी भएको भन्ने स्थानियको भनाईलाई मध्य नजर राख्दै सो कार्य बन्द गरेका छौं । रातिको समयमा लुकि छिपि चोरी हुंदैछ भन्ने हल्ला आएको छ, तर फेला परेको छैन । हल्ला आउना साथ गोप्य रुपमा नगरको तर्फबाट समेत निगरानि राख्दै आएको र प्रहरीलाई समेत सचेत हुन पत्र काटेका छौं, यदि फेला परेमा कडा भन्दा कडा कारवाहिको लागि कानुनि ढंगबाट अगाडि बढ्ने मेयर खरेलको भनाई रहेको छ ।

  • अबैध कारोबार रोक्न नगरको पत्र
  • नगरमा कुनैपनि अवैध कार्य हुन दिन्नौ - खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0