Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“ म , आमा र बस्ती“

प्रभातफेरी अनलाइन ७३८९ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २, बुधबार (७ साल अघि)
“ म , आमा र बस्ती“

आमा आज तिम्रो सामू
झरिपछी उदाएको इन्द्रेणी झै
राम लक्ष्मण जस्तै छोराहरुको साथमा
हास्दै गाउदै , रम्दै र रमाउदै
पीर ब्याथालाइ शब्दजालमा बुन्दै
भावनाको अथाह सागरमा पौडिन
भौगोलिक दृष्टिले टा……ढा
आत्मिक दृष्टिमा नजिक
उ त्यो पारी देखिने तिमालको डाडा
तिम्रो आखाबाट निकै दूर रहेको
सिन्धू भूमी र गौरीशंकरको काखबाट
आमा तिमीसङ्ग आशिर्वाद लिन
म सङ्गै अरु छोराछोरी नि आएका छन
धेरै सन्तान भएर नि एक्लो एक्लो
युवा विहीन उजाडिएको बस्तीमा
प्रकृतिले घुम्टो ओडाइ रहदा
आकाशबाट गङ्गाजलले स्वागत गरिररहदा
आमा हाम्रो सानो झुपडी भित्र
विशाल गगनचुमी मन बोक्नेहरु
तिम्रै काखमा लुट्पुटिन आएका छन ।

चार दशक नाघेको तिम्रो उमेर
उमेरको ढल्काइ सङ्गै फुलेको सेतम्य शिर फूल
सिचाइ नभएको खेतको गराजस्तो
एक पछि अर्को छुट्टिएर बसेको
पैतलाको मांसपेशीहरु
इस्त्री नगरेको कपडा जस्तो
खुम्चिएर मुजा परेको निधार त्यस माथी
हातको पाली बनाउदै
म आउने बाटो
सुनकोसी माथीको झुलुङ्गे पुल
रुपाकोटको ओरालो
दूर दृष्टि नजर बिछ्याउने मेरि आमा
म भलाकुसारी गर्न आइ पुगेको छु ।

आमा ! अथाह मायाको तारिफ कुन शब्दमा गरुँ ?
म पर्दे्शिदा बिछोडको पिडामा झरेको आँसु
म फर्केर आउदा गर्वले फुलेको छाती
खुसीले आश्रु सागरमा पौडिएको आखाको नानी
हो आमा ! साच्चै तिमी भित्र मैले आज
अदृश्य शक्ति ममताको भाव छचल्कि रहदा
मैले पनि मन थाम्न नसकी आँखा रसाउन पुगेछु
मेरो आँखाबाट झरेको नुनिलो पानी
पुछेर मलाई खुसीको संसार देखाउने मेरि आमा
तपाईंले झै खुसी दिन सक्ला य नसक्ला
तर आमा ! दुस्ख त पक्का दिनेछैन
सकभर खुसी ल्याउने कोसिस गर्नेछु
त्यसैले आमा म पनि सङ्गै रहने छु
यो सुन्दर बस्ती अनि तिम्रो न्यानो काख
तिमीलाई रुवाउदै छाडी जाने छैन
सन्तानलाई काखमा पाउँदा
मनको पीडा बेदनालाइ
सुनकोशीमा बगाइ
पवित्र को म्हेन्दो झै फुल्नुस है
सधै सुरक्षित र खुसी साथ………. ।

लेखक संजय योन्जन तामाङ
सुनापति ५ रुपाकोट (रामेछाप)

  • “ म
  • आमा र बस्ती“
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0