बनेपा जुनियर जेसीजको ३४ औँ वार्षिक साधारण सभा तथा २४ औँ शाखा अधिवेशनमा बनेपा जुनियर जेसीजका अध्यक्ष जु. जेसी बिजयराम बन्जाराको सभापतित्वमा मिति २०७५ माघ ५ गते शनिबार, काभ्रे जेसीजका पूर्व अध्यक्ष एवं काभ्रे चेम्बर अफ कर्मशका अध्यक्ष जेसी आइ सिनेटर प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा गौतम भिलेज रिजर्ट, बनेपामा सम्पन्न भयो । कार्यक्रममा काभ्रे महिला जेसीजकी अध्यक्ष जेसी जमुना मान्धरले शुभकामना मन्तव्य व्यतm गर्नुभयो ।
उतm वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०१९ को लागि नयाँ कार्यसमितिको चयन भएको थियो। अध्यक्षमा जु. जेसी सुजन महर्जन, का.का उपाध्यक्ष जु. जेसी निर्जन गौतम र जु. जेसी रोजा सिल्पकर, उपाध्यक्ष जु. जेसी वोन्जल श्रेष्ठ, जु. जेसी मनिश ढकाल, जु. जेसी अनुज रन्जित र जु. जेसी प्रिन्स रन्जितकार र सह सचिव जु. जेसी आयुश शाक्य निर्विरोध निर्वचित भयो।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |