Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती लायन्स अनुकरणीय यात्रामा

प्रभातफेरी अनलाइन ५४३० पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (४ साल अघि)
पनौती लायन्स अनुकरणीय यात्रामा

पनौती-काभे्रपलाञ्चोक जिल्लाको पनौती नगरलाई कार्यक्षेत्र बनाएर स्थापना भएको “लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभे्र ३२५ वि वन” ले असाय, अनाथ, अपाङ्ग र बृद्धाबुद्धहरुका लागि यस क्षेत्रमा अनुकरणीय कार्य गर्दै आएको छ । उसको नारापनि त्यहि हो । “अनाथ, असाय र अपाङ्गको सहायतामा लायन्स क्लब” यहि नारालाई सार्थक दिने संस्थाको रुपमा आफुलाई समाजमा स्थापित गर्न सफल भएको छ ।

यसैको पछिल्लो नमुना भूकम्पले छियाछिया पारेका मनहरुलाई मलमपट्टि लगाउने जमर्को सहित पनौती नगरपालिका वडा नं ११ बसोवास गर्ने भूकम्प पिडित कृष्णबहादुर लामाका लागि आवासको व्यवस्थापन गरेका छन् । भूकम्पबाट आवास विहिन बन्न पुगेका लामाका लागि आयन्स क्लब भगवान बनेर आएको उहांको अभिव्यक्तिले दर्शाउंछ ।

सो लायन्स क्लबका अध्यक्ष भोला थापाका अनुसार सामाजिक रुपमा दैविक विपदमा परेका व्यक्तित्वहरुको पिडामा मलमपट्टि लगाउनु नै लायन्स कर्मीहरुको धर्म हो । हामि लायन्सले यहि धर्म पुरा गरेका छौं भन्नुभयजो ।
गत शनिवार एक भव्य समारोहका विच स्थानिय भद्रभलाद्मी सजमाजसेविहरुको रोहवरमा पिडित लामालाई उक्त आवास गृह हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा राजनीतिज्ञ तथा समाजसेवी काभे्र सेवा समाजका पुर्व अध्यक्ष प्रल्हाद के.सि, पनौति नगरबिकास समितिका अध्यक्ष रामकुमार बस्नेत, राजनीतिज्ञहरु लक्ष्मण हुंमागाई, चेतनाथ भारति, लायन्स विनोद तिमल्सिना, हरिशरण बस्नेत, सुवासराज बञ्जारा, श्याम थापा र योगप्रसाद बञ्जारा लगायतका व्यक्तित्वहरुले लायन्सले समाजमा खेलेका भूमिकाको बारेमा चर्चा गरेका थिए ।

  • पनौती लायन्स अनुकरणीय यात्रामा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0