Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती नगर मासुका लागि आत्मनिर्भरतिर आकर्षित

प्रभातफेरी अनलाइन ६७५६ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १५, बुधबार (६ साल अघि)
पनौती नगर मासुका लागि आत्मनिर्भरतिर आकर्षित

पनौती-पनौती नगरलाई स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य सहित उत्रिएको कृषि तथा पशु पंछी शाखा कहिले भैंसी सुत्केरी भत्ता, कहिले कृषि र पशुपंछीमा इन्स्योरेन्स र अनुदानको योजना सहित बस्ती बस्ती पुग्नु पशु विज्ञ मणी सापकोटाको दैनिकी बन्दै आएको छ ।

यसैको अर्काे पाटो उन्नत जातको बिउ बोका लिन प्युठानको मुर्कुची पुग्यो, उपप्रमुखसहितको टोली जसले पनौतीको हावापानी सुहाउँदो बोयर जातको बोका पाएको छ ।

शुक्रबार पनौती नगरपालिकको प्राङ्गणमा ठूलै जमघट थियो । वडाध्यक्षहरु भन्दै थिए–बोका पाउने वडाका अध्यक्षहरु नआई नहुने निर्देशन मान्नै प¥यो । जसको प्रतिनिधि पात्रको रुपमा वडा नं. ९ का वडाध्यक्ष सहकुल हुमागाई–पनौती साँचै कृषि र पशुपंछीमा आत्मनिर्भर बन्ने संकेत दिँदै छ । अब बन्ने नीतिमा कृषि उत्पादन हुने भूमिलाई कङ्कृटको जंगल नबनाउने प्रण सहित ऐन ल्याएर कार्यान्वयन गर्न सके कति राम्रो हुन्थ्यो भन्दै थिए ।

यसैबिच नगरप्रमुख भिम न्यौपानेको आगमन हुन्छ । सबै हतारिन्छन्, उत्सुकताको घडी हेर्दै कसले कस्तो खालको बोका पाउने होला ? कौतुहलता, उकुुसमुुसका बीच नगर प्रमुखको सुमधुर अभिव्यक्ति आउछ । पनौती नगर मासुका लागि अब आत्मनिर्भर बन्ने संकेत हो । अब गुणस्तरिय, स्वस्थ व्याडे बोका हाम्रो नगरमा उत्पादन हुन्छन् । यसले कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास आपूmले लिएको भन्दै यो सबैको श्रेय पञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाको देन भएको बताउनु भयो । उसले प्रत्येक किसानलाई बीस वटा बाख्रा वितरण गर्ने र १८ महिनामा एउटा पाठी लिँदै आएको र यदि पाठी नभएमा ६ हजार रुपिँया बुझाउने परम्परा राखेको रहेछ । त्यसले आपूmलाई प्रभावित पारेकोले नै यो योजना अगाडि सारेको बताउनु भयो ।

कार्याक्रममा बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी–कृषकलाई व्यवसायीक बनाउने योजना मुताबिक हामीले यो अभियान चलाएका छौं । पनौतीलाई मासुमा आत्मनिर्भर बनाउने विषयमा आपूm जस्तो सुकै जोखिम उठाउन पनि तयार रहेको खुलासा गर्दै बोकाहरुको नश्ल सुधारका लागि के कस्तो आवश्यक पर्छ त्यसलाई सुधार गर्न २ वटा बोका नमूनाको रुपा ल्याएका छौं । यसले पक्कैपनि यो क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं । यसले उत्पादनमा वृद्धि हुने विश्वास लिएका छौं । अहिले सवाल मासुको उत्पादन भन्दा पनि कृषकको आत्मनिर्भरता जरुरी छ । अनि मात्र वृद्धिका कुरा सुन्नु पर्छ । जुन बीउ ल्याएका छौं यसले उत्पादनमा अनुकरणीय फड्का मार्ने विश्वास नगरको छ । बोयर बोकाको नश्लबाट उत्पादन हुने पशुहरुमा छिटो वृद्धि विकास हुने भएकोले पनि यो व्यवहारिक हुने विश्वास अधिकारीको छ ।
यसैगरी उक्त कार्यक्रममा पशु विज्ञ मणी सापकोटाले बोयर बोकाका लागि आवश्यक पर्ने औषधिमुलो देखि पालन पोषणसम्मका बारेमा किसानहरुलाई सुसुचित गराउनु भएको थियो ।

  • पनौती नगर मासुका लागि आत्मनिर्भरतिर आकर्षित
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0