Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

प्रभातफेरी अनलाइन ४१८ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १६, मंगलबार (१ साल अघि)
पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

काभ्रे । पनौती नगरपालिकाको १६औं नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा भएको सभाले असोज १०–१२ को अविरल वर्षातका कारण भएको क्षति पछिको नगर सभाले ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/२०८२ मा प्रस्तुत गरिएको १ अर्ब ६० करोड रुपैयाको बजेटमा संशोधित सहित १ अर्ब १४ करोड कायम गरिएको छ । ४६ करोड बजेट योजना सहित कटौती गरिएको नगर प्रमुख भण्डारीले बताउनुभएको थियो । सभालाई सम्बोधन गर्दै प्रमुख भण्डारीले प्रस्तुत बजेट संशोधन सहित ३० करोड घाटा, ३७ करोड रुपैया अघिल्लो आर्थिक वर्षबाट मौज्दात हुने अपेक्षा गरिएको भए पनि ७ करोड मात्रै मौज्दात भएकाले ३० करोड रुपैया घाटा भएको भएको बताउँदै घाटा बजेटको संशोधन सहित ४६ करोड रुपैया कटौती गरी केहि योजना हटाईएको र केहि नयाँ विपत्तिका योजनाहरु थपिएको नगर प्रमुख भण्डारीले बताउनुभएको थियो ।
त्यसैगरी १६औं नगर सभामा आर्थिक ऐन २०८१ को लागि स्वीकृत बजेट तथा कार्यक्रममा पुनरावलोकन सम्वन्धी प्रस्ताव उपप्रमुख गिता बञ्जाराले प्रस्तुत गर्नुभएको थियो । विपत्ति पछि रोकिएका खानीहरु केहि अघोषित र नविकरण भएकाहरुलाई संचालनको अनुमति दिएसँगै नगरपालिकाले आन्तरिक रुपमा राजश्व उठाउन शुरु गरिएको छ । उक्त श्रोतबाट नगरपालिकाले चालु वर्षमा १७ करोड उठ्ने अनुमान गरिएको सभामा जानकारी गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0