Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेमा गुण्डा नै छैन–खड्का

प्रभातफेरी अनलाइन ३७५० पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १५, बुधबार (४ साल अघि)
काभ्रेमा गुण्डा नै छैन–खड्का

धुलिखेल-राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा धुलिखेलमा आयोजित जिल्ला स्तरिय मानव अधिकार र विकास विषयक अन्तरक्रियामा सहभागीहरुको जिज्ञासा मेटाउने क्रममा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पछिल्लो समय मानव अधिकारको क्षेत्रमा नागरिक सचेत रहेको र विकास निर्माणमा त्यसको कुनै असर काभ्रेमा नपरेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी काभ्रेका प्रमुख रविराज खड्काले काभ्रे जिल्लामा गुण्डाहरु नरहेको स्पष्ट पार्दै निर्वादरुपमा आफ्नो कार्य गर्न आग्रह गर्नुभयो । अब कुनै पनि कार्य सञ्चालनमा अवरोध पुग्ने छैन । कसैले अबरोध सिर्जना गर्न खोज्छ भने त्यसलाई नियन्त्रणमा लिएर विकास निर्माणलाई निर्वाह रुपमा अगाडि बढाउन मार्ग प्रशस्त भएको प्रहरी प्रमुख खड्काले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मानव अधिकार र विकास एक अर्काका पुरक हुन् । झट्ट हेर्दा मेल नखाए जस्तो देखिएता पनि यिनीहरु भित्र अत्यन्तै गहिरो सम्बन्ध रहेको छ ।

मानव अधिकारको क्षेत्रमा स्थानीय सरकारले खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा गर्दै जिल्लामा मानव अधिकारको अवस्था र विकासमा यसले पार्ने प्रभावका बारेमा सहभागीहरुसँग राय बुभ्mनु भएको थियो । जिल्लाका चार वटै सुरक्षा निकाय र जिल्ला स्थिति विषयगत कार्यालयका कार्यालय प्रमुख र प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव के.सी.ले गर्नु भएको थियो ।

हुने खानेले मात्र होइन हुँदा खानेले पनि इन्स्योरेन्स गर्न सक्नु पर्छ–ढुङ्गाना
महालक्ष्मी इन्स्योरेन्सले बनेपामा रहेका व्यवसायिक घरानादेखि बंैकर्सहरु सम्म सम्बन्ध विस्तारलाई तीव्रता दिएको छ । सोही निरन्तरताको क्रममा शुक्रबार पछिल्लो पटक बंैकर्सहरुसँगको साक्षातकारमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका सहायक महाप्रवन्धक हरि प्रसाद ढुङ्गानाले उक्त भनाई राखेका हुन् ।
साक्षतकारमा संस्थाको नीति नियमका बारेमा प्रस्ट्याउँदै लगानीको दोब्बर त सबैले भन्छन् तर महालक्ष्मी लाइफ इन्स्योरेन्स फरक नीति लिएर जनतामाझ आएको खुलासा गर्दै तपाईहरुको डुबेको ऋणलाई सरीक बनाई दिनुहोस् । ऋणी पनि उत्रिन्छ ऋण पनि उठ्छ भन्नु भयो । हाम्रो संस्थाले पटक पटक भुक्तानी दिनु पर्ने झन्झट रहित योजना लिएर आएको छ । जसको कारण बैंकहरुलाई पनि अत्यन्तै फलदायी हुने इन्स्योरेन्सको विश्वास छ ।

बनेपामा रहेका बंैकहरु मध्ये ११ वटा बंैकका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको उक्त साक्षात्कार कार्यक्रममा प्रत्येक विमितलाई मौखिक होइन लेखेरै दोब्बर दिने छौं । हाम्रो आश्वासन होइन यथार्थ हो । अरुले के गरे के गरेनन् । त्यता नजाऔं । हाम्रा विमितलाई हामी आश्वस्त पार्न चाहान्छौं, लिखत भएका कुराहरु जसरी विमित बनाउन मेहनत गर्छाैं त्यसैगरी त्यही भाषा शैलीमा उहाँहरुलाई विदा गर्न पनि हामी तयार छौं भन्नु हुँदै ५ हजार मै एक लाखको जोखिम १५ वर्ष सम्म उठाउदै अवधि पूरा भएको बखत सुविधा सहित रकम फिर्ता गर्न इन्स्योरेन्स तयार छ । यो संस्था नयाँ भएपनि यसको व्यवस्थापन अत्यन्तै पुराना बोद्धिक व्यक्तित्वहरुले गरेको छ ।

जसको कारण छोटो समय मै महालक्ष्मी लाईफ इन्स्योरेन्सले मन जित्न सफल भएको छ । जसको कारण छिट्टै स्थापित हुँदै गएको आभाष मिलेको छ भन्नु भयो । सहभागीहरुको जिज्ञाशा मेटाउने क्रममा अझ बनेपा नगरी त व्यवसायिक हब हो । स्मरण रहोस् काभ्रे जिल्लाका १३ वटौ स्थानीय निकायमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको एजेन्सी रहने छ । त्यसलाई सम्बन्धित स्थानीय निकायको जिम्मेवारी हुनेछ । त्यो जिम्मेवारी भनेकै महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.को हो भन्नु हुँदै सबैले आ–आफ्नो स्थानबाट इन्स्योरेन्सका बारेमा सोचौं र राज्यको नीति अनुसार सहभागी बनौं भन्नु भयो । उक्त साक्षात्कार कार्यक्रममा एजेन्सी म्यानेजर सिताराम धिताल र सहभागीहरुको तर्पmबाट जगनाथ गिरीले आपूmलाई लागेका कुराहरु राख्नु भयो ।

  • काभ्रेमा गुण्डा नै छैन–खड्का
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0