Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्र प्रहरी नेतृत्वमा सापकोटा

प्रभातफेरी अनलाइन ६०३७ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ४, बुधबार (६ साल अघि)
काभे्र प्रहरी नेतृत्वमा सापकोटा

धुलिखेख-जिल्ला प्रहरी कार्यालय काभे्रको जिम्मेवारी प्रहरी उपरिक्षक जयराम सापकोटाले पाउनु भएको छ । प्रहरीमा २१ बर्ष सम्मको लामो अनुभव समेटि सक्नुभएका सापकोटाले काभे्रको सुरक्षाको अवस्था मजवुत पार्ने ढंगको योजना बनाउनु भएको छ ।

आईतबार काभे्रली पत्रकारहरुको भेटको क्रममा जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख सापकोटाले काभे्रली जनताहरुसंग संगै मिलेर अगाडी बढ्दै जिल्लामा शान्ति सुरक्षाको अवस्था मजवुत पार्ने बताउनु भयो । काभे्रमा प्रहरीको दरबन्दि संख्या ५ सय २५ भएपनि हाल दरबन्दि पुर्ण नभएकोले प्रहरी चौकिहरुमा प्रहरिको संख्या कम भएको बताउनु भयो । उहाँले थप्नुभयो प्रहरीको संख्या कम भएपनि काभे्रलि जनताको हितको कार्य गर्न काफि भएको बताउनु भयो ।

एस.पि (प्रहरी उपरिक्षक) सापकोटाले थप्नुभयो जनताको सुरक्षा गर्ने कार्य स्थानिय तहको पनि हो, त्यसैले स्थानिय तहसंग सहकार्य गर्दै अगाडी बढी समाजको शान्ति सुरक्षा भंग हुने ढंगको कुनैपनि कार्य हुन नदिने ठोकुवा गर्नुभयो । लागु औषध, घरेलु मदिरा उत्पादन हुने क्षेत्रको पहिचान गरी नियन्त्रण गर्ने बिषयमा अभियान चलाउने बताउनु भयो । आर्थिक हिनामिना, गुण्डागर्दी, महिला अपराध लगायतको जघन्य अपराधको बिषयमा सुन्न्य सहनसिलता अपनाउदै कुनै पनि ढंगको सम्झौता नगरी अगाडी बढ्ने बताउनु भयो ।

पत्रकार भेटघाट कार्यक्रममा एस.पि सापकोटाले काभे्रमा रहेको दुई राजमार्ग साथै भित्रि सडकहरुमा ट्राफिक व्यवस्थापनमा केही समस्या भएकोले त्यस्तो ढंगको समस्या समाधानको लागि जिल्ला ट्राफिक कार्यालय काभे्रसंग समन्वय गर्ने बताउनु भयो । उहाँले थप्नुभयो आफु काभे्र आउनु भन्दा अगाडी काठमाडौंमा ट्राफिक कार्यालयमा रहेर कार्य गरीसकेकोले ट्राफिक व्यवस्थापनको लागि कार्य गर्न सहज हुने बताउनु भयो ।
पत्रकार भेटघवाट कार्यक्रममा पत्रकार महांसंघ कानभे्रका अध्यक्ष मोतिराम तिमल्सिनाले क्रियाशिल पत्रकारहरु र प्रहरी बिच हातेमालो गर्दै नागरिकको सुरक्षा र अमन नचयन कायम गर्दै अगाडी बढ्ने बताउनु भयो ।

  • काभे्र प्रहरी नेतृत्वमा सापकोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0