Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेवा–ताम्सालिङको पक्षमा लागिरहन्छु –सांसद ढकाल

प्रभातफेरी अनलाइन ४८०१ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार (४ साल अघि)
नेवा–ताम्सालिङको पक्षमा लागिरहन्छु –सांसद ढकाल

आर.एल.श्रेष्ठ
बनेपा-सांसद रत्न ढकालले सदनमा आफू एक्लै भएपनि नेवा–ताम्सालिङ राज्यको लागि निरन्तर रुपमा लागि रहने बताउनु भयो ।
फोनिज काभ्रे र तामाङ पत्रकार संघ, काभ्रेको संयुक्त आयोजनामा सम्पन्न ‘प्रदेश ३ को नामकरणः प्रस्तावित नेवा–ताम्सालिङ’ विषयक अन्तरकृया कार्यक्रमका प्रमुख अतिथि सांसद ढकालले उक्त कुरा धारणा राख्नु भएको थियो । प्रदेश ३ को नामकरण नेवा–ताम्सालिङ राख्दा यहाँका अन्या जाति समुदायले कुनै पनि दमन खेप्नु नपर्ने ठोकुवा गर्नु भयो ।

कार्यक्रममा सांसद ढकालले थप्नुभयो ‘सदनमा म एक जना मात्र भए पनि नेवा–तामसालिङ छोडिन्न । अन्तिमसम्म यसको विषयमा बहस गरेर अगाडि बढ्ने छु ।’ यो प्रदेशको नाम नेवा–ताम्सालिङ हुँदा दमन खेप्नु नपर्ने बताउंदै प्रदेश ३ बाट संविधानमा व्यवस्था भएबमोजिमको नामकरण गरेर देखाउन अगाडी बढ्दा निकै कठिन भएको बताउनु भयो । संघीयतालाई बलियो र बजबुत बनाउने हो भने पहिचानको आधारमा नामकरण गरिनुपर्ने उहाँको धारणा थियो । संघियता आयो भने मुलुक टुक्रिने त होइन ? अनि अर्को राजतन्त्रले मात्र राष्ट्रिय एकता कायम गर्छ भन्ने पनि थियो तर ‘संघियतालाई बलियो बनाउनका लागि हामी लागिरहेका बताउनु भयो ।

प्रदेशको राजधानी जसरी भएपनि काभ्रेमै ल्याउने प्रयत्न भएको बताउंदै काभ्रे बाहेक अरु ठाउँमा राजधानी बनाउने पार्टीले व्हीप जारी गरे व्हीप तोड््ने बताउनु भयो । ‘संघियताको मूल मर्म जनतालाई दुःख दिनु हो र ? सिह दरबर खोज्न दोलखाको मान्छे हेटौंडा खोज्न जाने ।’ उनले भने, ‘बरु ह्विप तोड्छौं काभ्रे बाहेकको लागि राजधानी मानिन्न । नेतृत्वको ह्विप मान्दैनौं । फरक ढंगले प्रस्तुत हुन्छौं ।’ पछिल्लो समयमा मुख्य मन्त्री डोरमणि पौडेलले दिएको अभिव्यक्ति प्रति आक्रोशित हुँदै सांसद ढकालले कुतर्क नगर्न मुख्यमन्त्रीलाई अनुरोध गर्नुभयो । फोनिजको २० औं स्थापना दिवस तथा २५ औं तामाङ प्रसारण दिवसको अवसर पारी कार्यक्रमको आयोजना गरिएको थियो ।

  • नेवा–ताम्सालिङको पक्षमा लागिरहन्छु –सांसद ढकाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0