Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा स्काउट मनसुन क्याम्प

प्रभातफेरी अनलाइन ५६६७ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार (४ साल अघि)
पाँचखालमा स्काउट मनसुन क्याम्प

सुसिलराज गिरी

पाँचखाल-पाँचखाल स्काउट नगरसमितिका संयोजक सर्वोत्तम गिरि को अध्यक्षतामा देशको बिभिन्न भाग बाट आएका स्काउटको पाँचखालमा ३ दिने प्रथम मनसुन क्याम्प सम्पन्न भयो ।

तिन दिन सम्म संचालित उत्त कार्यक्रममा प्रमुख अतिथि पाँचखाल नगरप्रमुख महेस खरेल, बिशेष अतिथी जिल्ला आयुक्त मोहनगोपाल श्रेष्ठ तथा नेपाली सेना का सेनानी वडाध्यक्षहरु र लगायत काठमाडौ ,चितवन र काभ्रेपलान्चोक जिल्लाका रोभर ,रेन्जर तथा सिनियर स्काउटहरुको प्राविधिक सहायतामा उक्त कार्यक्रम संचालन भएको थियो ।
नेपाल स्काउट काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत नेपाल स्काउट, पाँचखाल नगरसमिती को आयोजनामा ३ दिने प्रथम मनसुन क्याम्प सम्पन्न भएको हो । साउन २४ गते बाट संचालित मनसुन क्याम्प नगरप्रमुख खरेलको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा अतिथिहरुलाई जिल्ला कार्यक्रम आयुक्त एबम नगर समितिका सदस्य तथा क्याम्प संयोजक नवराज बोलखेले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख खरेल ले बालबालिकामा नेतृत्व, शाहस,सीप ,अनुशाशन ,समूहीक कार्य , स्वयम्सेवा, बिपद ब्यवस्थापन जस्ता विविध पक्षको बिकास गर्न र स्काउटको बिकासको लागि स्थानीय सरकार सदैव तयार रहेको साथै आफु र नगरको तर्फ बाट कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । उक्त ३ दिनको कार्यक्रम लागि क्याम्पमा क्याम्प प्रमुख रबि ठाकुर रहनुभएको थियो । कार्यक्रममा काभ्रेपलान्चोक तथा काठमाडौ जिल्लामा संचालित ७ वटा ग्रुप का ११५ जना स्काउटहरुले सहभागिता जनाएका थिए । ए.जि.एम स्काउट ट्रुप ,ब्राईट फ्युचर स्काउट ट्रुप तथा काठमाडौ ,चितवन र काभ्रेपलान्चोक जिल्लाका रोभर ,रेन्जर तथा सिनियर स्काउटहरुको प्राविधिक सहायतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

पाँचखाल भ्याली सेकेन्डरी स्कुल,तामाघाटमा सन्चालित उक्त कार्यक्रममा साहसिक गतिबिधी ७ नम्बर वडामा रहेको शिखरपुर डाडा को जङ्गल मा भएको थियो । सुपरमेन जम्प ओमेगा जम्प सुईङ टर्च द तार्गेट ब्लास्ट कमान्डो बिर्ज मङ्की काउलिङ जस्ता विविध साहाशिक गतिविधिहरु समाबेस गरिएको उक्त मनसुन क्याम्पमा सहभागीले हाजिरिजवाफ तथा नृत्य प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका थिए । कार्यक्रम को अन्तिम दिन साउन २६ गते पाँचखाल ३, मोठापाटी स्थित दुग्धेश्वोर महादेव मन्दिरमा हाईकिङ पश्चात् धार्मिक सभा गरेर खानपिन सहित सहाभागिलाइ पुरस्कार,प्रमाणपत्र तथा सहभागि बिद्यालय लाई मायाको चिनो प्रदान गरि कार्यक्रमको समापन भएको थियो । समापन कार्यक्रम मा जिल्ला संगठन आयुक्त एबम पाँचखाल नगरसमितिका संयोजक सर्वोत्तम गिरी ले सभापतित्व गर्नु भएको थियोे भने जिल्ला आयुक्त मोहनगोपाल श्रेष्ठ को प्रमुख आतिथ्यता रएको थियो ।

  • पाँचखालमा स्काउट मनसुन क्याम्प
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0