Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ई नेपाल बनाउन सरकार तैयार छ -सञ्चार मन्त्री

प्रभातफेरी अनलाइन ४१२१ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार (३ साल अघि)
ई नेपाल बनाउन सरकार तैयार छ -सञ्चार मन्त्री

आर.एल.श्रेष्ठ
धुलिखेल-सुचना तथा संञ्चार प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सुचनाको क्षेत्रलाई थप मजवुत साथै प्रभाकारी बनाउजन सरकार अगाडी बढेको बताउनु भयो । उहाँले थप्नुभयो नेपाललाई सुचनाको क्षेत्रमा ई—नेपाल बनाउने तयारीमा सरकार रहेको बताउनु भयो ।
शनिबार धुलिखेलमा सम्पन्न डिजिटल फाइनान्सियल इन्क्लुजन २०१९ बिषयक सूचना प्रबिधि सम्मेलन उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले उक्त धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्री बाँस्कोटाले थप्नुभयो सुचना प्रबिधिलाई थप मजबुत, प्रभावकारी र व्यवहारिकतामा ल्याउनको लागि निजि क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनु भयो ।

कम्पयुटर एशोसियसन नेपाल महांसंघ क्यान काभे्रका अध्यक्ष जयराम हुमागाईको सभापतित्वमा सम्पन्न क्यान महांसंघ प्रदेश नं ३ स्तरिय सम्मेलनमा सुचना प्रबिधि बिभागका महांनिर्देशक लक्ष्मी प्रसाद यादब, क्यानका केन्द्रिय अध्यक्ष हेमन्त चौरासिया, क्यानका निवर्तमान अध्यक्ष विनोद ढकाल, प्रदेश नं ३ का अध्यक्ष प्रभात श्रेष्ठ, स्थानिय तहका जनप्रतिनिधिहरु, संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

  • ई नेपाल बनाउन सरकार तैयार छ -सञ्चार मन्त्री
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0