Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जागिर छाडेर हिड्ने कार्यबाट प्रहरीलाई जोगाऊ

प्रभातफेरी अनलाइन ४६६४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २४, मंगलबार (३ साल अघि)
जागिर छाडेर हिड्ने कार्यबाट प्रहरीलाई जोगाऊ

पछिल्लो समयमा आएर बाहालवाला प्रहरीहरु जागिर छाडेर बाहिरिने क्रम बढेको छ । समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा कसम खाएका प्रहरीहरुले विचैमा जागीर छाडेर वाहिरिनुले शान्ति सुरक्षा प्रदान गर्ने बिषयमा समस्या आउन सक्छ । विगत बर्षहरुमा धेरै चासो दिएर प्रहरीमा भर्तीहुनेहरु पछिल्लो समयमा आएर बाहिरिनुको कारणको खोजि गर्न जरुरी छ । थोरै संख्यामा माग हुंदा हजारौंको संख्यामा जागीरको लागि लामबद्ध हुने ति विगतका दिनलाई सम्झंदा र हालको अवस्थालाई मध्यनजर राख्दा ठुलो भिन्नता आएको छ ।

७५ हजार दरबन्दी रहेको नेपाल प्रहरीमा ६ हजार १ सय स्थान खालि रहेको छ । प्रहरीमा ३० बर्षे सेवा अवधि भएपनि २० बर्षमा पेन्सन भएपछि राजिनामा दिई हाल्नेको संख्या बढ्ने मात्र नभई सेवा अवधि नपुगेकाहरुले विचैमा जागिर छाड्ने गरेका छन् । यसरी जागिर छाड्नेमा माथिल्लो दर्जाका भन्दा तल्लो दर्जाका धेरै रहेका छन् । ३ हजार ६ सय ५६ ले जागिर छाडेका मध्य सिनियर दर्जाका २५ र जुनियर ४ सय ७९ मात्र छन् भने हवल्दार प्रहरी जवान कार्यालय सहयोगि गरी ३ हजार १ सय ५२ जनाले राजिनामा दिएका छन् ।

विगतमा मुलुकमा जनयुद्ध चलि रहंदा समेत जागिर नछाड्ने प्रहरीहरुले पछिल्ला समयमा यसरी ठुलो संख्यामा राजिनामा दिनु सकारात्मक सन्देस होइन । सिनियर प्रहरी अधिकृतहरुले यसरी जागिर छाड्नुको कारण प्रहरीमा भन्दा राम्रो अवसर अन्त पाउंदा राजिनामा दिएको बताउंदै आएका छन् । तर जागिरबाट राजिनामा दिनुको कारण अवसरको खोजी मात्र नभइ तल्ला दर्जाका प्रहरीहरुलाई गर्ने भेदभावको व्यवहारले गर्दा समस्या आएको हो । एउटा प्रहरी जवानको लागि दिईने तालिम लगाएतका कार्यमा सरकारको ठुलो लगानी भएको हुन्छ तर विचैमा छाडेर जाँदा लगानी खेर जाने हुंदा । जागीरमा भर्ती भएका प्रहरीलाई टिकाउन निष्पक्ष साथै भेदभाव रहित ढंगको कार्यको जरुरी रहन्छ ।
प्रहरी पनि आखिर मानिस हो, अरु कर्मचारीले ६ घण्टा डिउटी गर्दा हुने । बाँकी समय परिवारसंग तर प्रहरीले आवश्यक भयो भने १८ घण्टा सम्म खट्नु पर्ने, परिवारसंग रमाउने समय छंदै छैन । महत्व पुर्ण चाड पर्वमा अरु परिवारका साथमा रमाई रहेका हुन्छन्, मुलुकका पहरेदारहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले भने डिउटीमै समय विताउनु पर्ने । यति धेरै मिहनतका साथ काम गर्दा पनि सेवा सुबिधा भने कम । त्यतिमात्र नभई तल्लो तहका प्रहरीहरुलाई माथिल्लो दर्जाकाले गर्ने अमानविय व्यवहारले गर्दा समेत समस्या भएको हो । मुलुकको हितको खातिर कार्य गर्दै आएका प्रहरीलाई उनीहरुको काम अनुसारको सेवा सुबिधा दिदै समान व्यवहार गर्ने हो भने राजिनामा दिनेको संख्या घट्छ ।

  • जागिर छाडेर हिड्ने कार्यबाट प्रहरीलाई जोगाऊ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सांसद विकास कोषलाई पारदर्शिता गर

  • Post Thumbnail

    सम्पत्ति छानविनको विकल्प छैन

  • Post Thumbnail

    उपनिर्वाचनले दिएको सन्देश

  • Post Thumbnail

    हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0