Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फिजियोथेरापी दिबसमा पाँचखाल पोलिक्लिनिक र जीवन मार्ग

प्रभातफेरी अनलाइन ५६७१ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २४, मंगलबार (६ साल अघि)
फिजियोथेरापी दिबसमा पाँचखाल पोलिक्लिनिक र जीवन मार्ग

सुशील राज गिरी 
पाँचखाल-अन्तराष्ट्रिय फिजियोथेरापी दिबसको उपलक्ष्यमा पाँचखाल पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर प्रा. ली .र जीवन मार्ग कृषि सहकारी संस्थाकोे सहकार्य मा एक दिने निःशुल्क फिजियोथेरापी तथा सामान्य स्वास्थ परिक्षण सेवा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नसा च्यापिएको, ढाड , कम्मर को दुखाइ ,लडेर हात खुट्टा भाचिएको दुखाइ ,मुख बाङ्गिएको, हात खुट्टा झमझमाउने निदाउने विभिन्न कारण ले प्यारलाईसिस भएका पाँचखाल वरपरका ५६ जना बिमारीले आफ्नो परिक्षण तथा थेरापि सेवा लिएका थिए । लडेर र विभिन्न कारणबाट दुखाइ को समस्याभएका बिमारीले पाँचखाल मा यो सुबिधा निःसुल्क प्रदान गरेको मा र फिजियोथेरापि सेवा सन्चालन सेवा प्रदायक पाँचखाल पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर प्रा. ली .र आयोजक प्रती धन्यवाद दिएका थिए ।

कार्यक्रम आयोजक तथा पोलिक्निनिक प्रमुख डाइरेक्टर सुदिप श्रेष्ठले आईतबार सहभागी बिमारी को एक हप्ता भरी फिजियोथेरापी सेवा लिंदा पचास प्रतिसत सम्म छुट प्रदान गरिने जानकारी समेत दिनुभएको थियो । श्रेष्ठले भन्नुभयो पाँचखाल कृषि नगरि भएकोले अधिकासं मानिस निहुरेर काम गर्ने र नसा र मासंपेसीको दुखाइमा लाखौं पैसा खर्च गर्दा समेत निको नहुने र दुःख पाउने समस्या बढ्दो भएकोले आफुहरुले फिजियोथरापी सम्बन्धि जनचेतनाको लागि जिवनमार्ग कृषि सहकारी सगँ सहमार्य गरि एक दिने निःशुल्क शिबिर आयोजना गरेको बताउनुभयो ।
सहकार्य गरेको संस्थाका ऋण ब्यबस्थापक बिष्णु दनुवार र सहकारी प्रतिनिधि सुस्मिता पराजुलीले कृषि र कृषक हित को काम भएको ले समाजिक उत्तरदायित्व अन्तर्गत रहेर जिवनमार्ग ले सहकार्य गरेको बताउनु भयो । बिमारी जाँच र फिजियोथरापी सेवा को लागि फिजियोथेरापिस्ट कुन्दन आचार्य, निता खड्गी, बिनी महर्जन, पुजन गिरी, राजेन्द्र परीयार तथा संपूर्ण पोलिक्लिनिक स्टाफहरुले सहायता पु¥याउनु भएको थियोे । फिजियोथेरापिस्ट राजेन्द्र परियारले फिजियोथेरापि बाट निको हुने रोग लाई मानीसले हेलचक्राइ गरिदिदा पैसा समय र स्वास्थ मा ठुलो क्षेत्ती पुगेको बताउनु थयो ।

स्वस्थ्य मानिस होस या चालीस कटेका हाम्रो दैनिकी र काम गर्ने शैली नमिल्दा नसा र मांसपेसिको दुखाइ को समस्या हुने हुदा हरेक नेपालीले समान्य स्वास्थ परिक्षण जस्तै फिजियोथरापी सेवा र ब्यायम सिक्नु पर्ने फिजियोथेरापिस्ट राजेन्द्र परियारको भनाई थियोे । अन्तराष्ट्रिय फिजियोथेरापी दिवस को उपलक्ष्यमा पांचखाल पोलिक्लिनिक एण्ड डाईगÞोनोटिक सेन्टरलेसंचालन गरेको १ दिने निशुल्क फिजियोथेरापी सेवामा सहकार्य गर्ने जीवनमार्ग कृषि सहकारी, फिजियोथेरापिस्ट कुन्दन आचार्य, निता खड्गी, बिनी महर्जन, पुजन गिरी, राजेन्द्र परीयार तथा संपूर्ण पोलिक्लिनिक स्टाफहरुलाई कार्यक्रम आयोजक पाँचखाल पोलिक्लिनिक का डाईरेकर सुदिप श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभए सगै कार्यक्रम सम्पन्न भएको थियोे ।

  • फिजियोथेरापी दिबसमा पाँचखाल पोलिक्लिनिक र जीवन मार्ग
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0