Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा बडादशै कप हुदै, प्रथमलाई नगद ५० हजार सहित शिल्ड र कप

प्रभातफेरी अनलाइन ७९४३ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३१, मंगलबार (६ साल अघि)
पाँचखालमा बडादशै कप हुदै, प्रथमलाई नगद ५० हजार सहित शिल्ड र कप

पाँचखाल-हिन्दुहरुको महान पर्वको अवसरमा पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा रहेको तिनपिप्ले युवा क्लबको आयोजनामा बडादशैं कप फुटबल हुने भएको छ ।

पर्वको समयमा युवाहरुको साथै स्थानियहरुलाई भरपुर्ण मनोरन्जन दिने साथै गैह्र कानुनि कार्यमा (खेलबाड तथा मदिरा सेवन) कोहि पनि नजुटुन भन्ने प्रमुख उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष सरोज धितालले बताउनु भयो ।

अध्यक्ष धितालले थप्नुभयो स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, नगरको लागि खेलकुद भन्ने उद्देस्यका साथ ठुलो राषिको पुरस्कार राखि पहिलो पटक खेलको आयोजना गरेको बताउनु भयो । उहँले थप्नुभयो क्लबले जनचेतना मुलक धेरै कार्यहरुको साथै साँस्कृतिक कार्यक्रमहरु गर्दै आएका छौं, विगतमा फुटबलको पनि आयोजना गर्दै आएका थियौं तर ठुलो राषिको पुरस्कार राखेर पहिलो पटक खेलको आयोजना गरेको बताउनु भयो ।

क्लवले यायोजना गरेको खेलमा पहिलो पुरस्कार ५० हजार नगद सहित मेडल र पक र दोस्रो पुरस्कार २५ हजार नगद पुरस्कार सहित मेडल र कप प्रदान गरिने भएको छ । आयोजकका अनुसार पाँचखाल नगरपालिका वडा नं ६ ढुंगानाबेसि स्थित बलराम स्मृति खेलकुद मैदानमा असोज ६ गते सोमबार उद्घाटन गरी अशोज १६ गते समापन हुने जानकारी प्राप्त भएको छ ।

 

  • पाँचखालमा बडादशै कप हुदै
  • प्रथमलाई नगद ५० हजार सहित शिल्ड र कप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0